मंगलबार १६ आश्विन २०८०

काठमाडौं : समा’जसेवि शिव पोख्रेल ले कोठा भाडा नलिने घोषणा गरेका छ्न ।को’रोना भाईरस (कोभिड–१९) बाट सबै अस्तव्यस्त भएकाे बेला बुटवल ति’लाेतमा नगरपालिका-३ नगरपालिकामा रहेको घरको चैत्र महिना’को घर भाडा नलिने बताएका हुन । बुटवल -६ ज्योति पथमा व्यव’साय गर्दै आएका समाज सेवि पोख्रेल ले एक वर्ष लकडाउ लम्बिने भयो भने आफूले घर भाडा नलिने बताएका छन ।”

को’रोनाले सबै क्षेत्र अस्तव्यस्त भएको यस्तो अवस्थामा प्रचारप्रसार नभएर मानवताको निम्तिपनि मैले घर भाडा नलिने घोषणा गरेको हु” पोख्रेलले बताए। पछिल्लो समय टिकटक मा भाइरल बनेका पोख्रेलले यस्तो अवस्थामा प्रत्येक घर धनीले छुटगर्न समेत आफुले अनुरोध गरेका छन। उता महानगरपालिकाका प्रमुख भीम पराजुली मोटरसाइकलमा यात्रा गर्न थालेका छन् ।

को’रोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका उनी शनिबार मोटरसाइकलमा दैनिक काममा निस्किएका हुन् । मेयर पराजुलीले शुक्रबार आफूले प्रयोग गर्दै आएको को १झ ४९४ नम्बरको टोयटा फर्च्युनर गाडी लाई जनसेवामा समर्पित गर्ने निर्णय गरेका थिए । यस्तै नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने चढ्ने बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० पनि एम्बुलेन्सका रूपमा महानगरलाई उपलब्ध गराएको छ ।

को’रोना भाइरस रोकथाम तथा निययन्त्रणका लागि मेयर दिन–रात खटिरहेका छन् । पहिलो लहरको को’रोना महामारीमा पनि एम्बुलेन्स लिएर सङ्क्रमितको घर–घर पुगेका थिए। दोस्रो लहरको को’रोना महामारीका बेला महानगरपालिका प्रमुख पराजुलीले ग’म्भीर प्रकृतिका को’रोना सङ्क्रमितका लागि घर–घर अक्सिजनको सि’लिन्डर पु¥याइरहेका छन् ।

भिडियो हेर्नको लागि यहाँ थिच्नुहोस।

यो पनि,,,अमेरिकामा कार्यरत नेपाली बैज्ञानिक भन्छन्,”नेपाली नेता मुसामा लागेको क्या’न्सर’का बंशाणुजस्तै हुन्”वासिंगटन डिसी। अमेरिका’मा कार्यरत एक नेपाली बैज्ञानिकले नेपाली नेताहरुलाई क्या’न्सर रोग लागेका मुसाको बं’शाणुसंग तुलना गर्दै उनीहरुको रोगको अनु सन्धान हुनुपर्ने धारणा सार्वजानिक गरेका छन् । नेपाल फर्किऔं महा अभियानका प्रमुख अभियन्ता समेत रहेका बैज्ञानिक डा.राजेन्द्र पंगेनीले मुलुक कोभिड १९ को माहामारीले चरम सं’कटमा परेको र जनजीवन आक्रान्त भएको बेला पनि सत्ताको लु’छाचुडीमा लागेको भन्दै आक्रोश समेत पोखेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै डा. पंगेनीले क्यान्सरका कोषहरु निस्क्रिय पारेर क्या’न्सर रोगको अध्ययन गरिए जस्तै नेपाली नेताहरुलाई पनि नि’स्क्रिय पारेर उनीहरुबारे अनुसन्धान गर्नुपर्ने कुरा उल्लेख गरेका छन् । अमेरिकाको क्यालिफो र्निया स्थित सिटी अफ होप नेशनल मेडिकल सेन्टरमा पीएचडी पछिको थप अनुसन्धानमा क्रियाशील बैज्ञानिक डाक्टर पंगेनीले फोक्सोको क्या’न्सरको फैलावटबारे नयां तथ्या पत्ता लगाएका थिए।

उनले पत्ता लगाएको तथ्यबारे थप अनुसन्धान भइरहेको छ।नेपालको राजनीतिसंग पनि जोडिएका उनले देश विकराल स्थितिमा गु’ज्रिंदा पनि आफ्नो कुर्सी र कमिशनको बारेमा मात्र सोच्न सक्ने नेताहरु विकसित सुसंस्कृत देशमा खोजेर नपाइने हुँदा यी नेताहरु हाम्रा लागि चाहिं काम लाग्ने पात्रहरु हुन् भन्दै अनुसन्धान गरेर उनीहरुमा कुन जीवाणु वा तत्व रहेछ भनेर पत्ता लगाउन काम लाग्ने भन्दै व्यंग्य पनि गरेका छन्।

उनले आफ्नो स्ट्याटसमा लेखेका छन्,‘ मानिसको शरीरमा भएको फो’क्सोको क्या’न्सरका कोषहरु मुसाको शरीरमा रोप्दा मुसालाई पनि क्या’न्सर भयो । मुसामा कुनै विरामीको क्या’न्सर फै’लियो, कुनै फै’लिएन। उक्त ट्यु’मरलाई निकालेर माइनस १२० डिग्री सेल्सियस भन्दा कम ताप क्रममा जमाएर राखियो । त्यसो गर्दा त्यो ट्यु’मर त्यही स्थितिमा निस्क्रिय रहने भयो, र कोषहरु म’र्ने भएनन् । अहिले त्यो फ्रोजन ट्यु’मरबाट कोषहरु निकालेर, हुर्काएर क्या’न्सर फैलाउने खराब बंशाणुहरु अनुसन्धान गर्दैछौं ।’ उनले अगाडि लेखेका छन्, ‘त्यसैले हाम्रा नेताहरुको कुर्ची र कमिसन प्रेमलाई तल्लो स्तरसम्म क्यान्सरझैं फै’लाउने त्यस्तो के रहेछ, त्यो चाहिं साच्चिकै पत्ता नलगाई नहुने भयो।’


Last Updated on: May 10th, 2021 at 7:28 pm
५३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया