आइतबार १९ मंसिर २०७८

एजेन्सी । नशि’रुद्दि’न शाह र अभिनेत्री रत्ना पाठकबीचको प्रेम निकै चर्चित छ । उनीहरुको जोडीलाई बलिउडका शक्तिशाली जोडीका रुपमा चिनिन्छन्। उनीहरुको जोडीबीच १३ वर्षको फरक छ । उनीहरुको जोडीको बलिउडमा निकै प्रभावशाली छाप छ ।

वास्तविक जीवनमा यी दुईको भेट कसरी भयो र प्रेम कथा थोरैलाई मात्र थाहा छ। नशि’रुद्दि’न र रत्नाको भेट सन् १९७५ मा मुम्बईमा भएको हो । उनीहरु एक नाटकमा संगै काम गरेका थिए । नाटक मुम्बई थिएटरका प्रख्यात निर्देशक सत्यदेव दुबेले निर्देशन गरेका थिए।

सँगसँगै काम गर्ने क्रममा छोटो समयमा नै उनीहरु प्रेममा परे र सात वर्षको लामो प्रेम स’म्ब’न्धपछि उनीहरुले सन् १९८२ मा विवाह गरेका थिए । जतिबेला उनीहरु भेटिएका थिए नशिरुद्दिन पहिले नै विवाहित थिए । उनी रत्नाभन्दा १३ वर्ष जेठो थिए र उनको आफ्नै एक छोरी पनि थिइन्। न शिरु द्दिनको पहिलो विवाह पाकिस्तानी महिला पुरभिन मुरादसँग भएको थियो। तर उनीहरुको विवाह लामो समय टिकेन ।

न शिरु द्दिन र पुर्भिन एकअर्काबाट टाढा भएपनि उनीहरु कानुनी रुपमा अलग भएका थिएनन् । यता नशिरुद्दिन र रत्नाको प्रेम भने चलिरहेको थियो। उनीहरु डेट गर्दाका कथाहरु रमाइला छन्। एपुरभिनसँग अलग नभएको हुनाले न शि रुद्दिन र रत्ना केही समय विवाह नगरी सँगै पनि बसेका थिए। कानुनी रुपमा अलग हुने काम सकिएपछि उनीहरुले सन् १९८२ मा विवाह गरेका हुन्। न’शिरु’द्दिन र रत्नाको विवाह धुमधामले भएको थिएन।

‘मेरो आमाको घरमा गएर हामीले रेजिस्टर विवाह गरेका हौं,’ रत्नाले भनेकी थिइन्, ‘केही कुराहरु निकै व्यक्तिगत हुन्छन् र हाम्रा लागि विवाह त्यस्तै कुरा थियो। तर हामीले निकै रमाइलो गर्यौँ। हामी ती जोडीमध्ये पर्छौं जसले विवाहमा पाहुनाले भन्दा बेहुला बेहुलीले बढी रमाइलो गरे।’

यो पनि, अरबाज खानले भने, ‘मैले मलाइकामाथि कहिल्यै शं’का गरिन’ – बलिउड अभिनेता अरबाज खानले आफ्नी पूर्व पत्नि तथा अभिनेत्री मलाइका अरोरामाथि कहिल्यै शं’काको दृ’ष्टि नराखेको बताएका छन् । स’म्ब’न्धवि’ च्छेदपछि मिडियालाई अन्तरवार्ता दिने क्रममा अरबाजले मलाइका र उनको सम्बन्धको बारेमा खुलासा गरेका हुन् ।

उनले भने, ‘म र मलाइकाको विवाह प्रेमसम्बन्धमा रहेको ५ वर्षपछि भएको थियो । मैले प्रेमी वा पतिको रुपमा कहिल्यै पनि मलाइकामाथि शं’काको दृष्टिले हेरिनँ । मैले उनको काममाथि पनि कहिल्यै बन्देज लगाइनँ । उनी मलाई मन पर्ने र नपर्ने सबैकुरा जान्दथिन् ।’

अरबाज र मलाइकाबीच जुनसुकै कारणले सम्बन्ध टु’टेपनि एक अर्कालाई माया र सम्मान गर्ने बताउँछन् । अरबाज र मलाइका स’म्ब’न्धवि’ च्छे’दपछि पनि चर्चामा रहने गर्छन् । पछिल्लो समय मलाइका बलिउडकै अभिनेता अर्जुन कपूरसँग प्रेम सम्बन्धमा छिन् । मलाइका र अरबाजको विवाह सन् २०१७ मा भएको थियो । उनीहरुको विवाह १९ वर्षसम्म चलेको थियो ।


Last Updated on: September 3rd, 2021 at 10:53 am
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया