शुक्रबार १७ मंसिर २०७८

श्रीमानलाई बिदेश पठाएर श्रीमती होटलमा….. (भिडियो हेर्नुहोस् )

श्रीमानलाई बिदेश पठाएर श्रीमती होटलमा….. (भिडियो हेर्नुहोस् )

Share
प्रतीकात्मक तस्बिर ) रोज’गारीको शिलसिलामा लाखौ युवाहरु यतिबेला परदेशमा रहेका छन । देशमा रोजगारीको अवसर नहुदा आफ्नो परिवारलाई छोडेर समुन्द्र पा’री जानु पर्ने वाध्यता नेपाली युवाहरुको रहदै आएको छ ।

रोजगारीको सिलसिलामा आफ्नो परिवारलाई छोडेर परदेशमा जानुको पिडा त छदै छ । तर बैदेशिक रो’जगारीले कत्तिको पारिवारिक सम्बन्ध नै डा’माडोल पनि हुने गरेको छ । त्यस्तै पारिवारिक विचलनको एक घटना यतिबेला सामाजिक सं’जालमा सार्बजनिक भएको छ ।

नुवाकोट बेलकोटगढी नगर’पालिका ७ का २५ वर्षीय सन्तोष सुनार ऋण तिर्न भनेर बैदेशिक रोजगारीको सिलसिलामा १९ महिना अगाडी दुबई जान्छन । उनले आफ्नो २१ वर्षीय श्रीमती मनिषा सुनार र छोरालाई घर मै छोडेर सुनौलो भविष्यको कल्पना गर्दै विदेशिन्छन ।

तर विदेश गएको ३ महिना मै सन्तोषको श्रीम’तीसंग खटपट पर्न थाल्छ । श्रीमतीले आफुसंग गर्ने व्यवहारमा परिवर्तन आएपछि सन्तोषले गाउका अन्य आफन्तलाई श्रीमती बारे चियोचर्चा गर्न लगाउछन । त्यहाँबाट पाएको सुचनाले सन्तोष छागाबाट खस्छन । उनको श्रीम’ती त अर्कै परपुरुषसंग सम्बन्धमा पो पुगिसकेका रहेछन ।

छोरालाई समेत छोडेर श्रीम’ती अर्कै पुरुषसंग हिडेको थाहा पाएपछि सन्तोष नेपाल आउछन । नभन्दै उनले गत तिन महिना देखि नुवाकोट तारकेश्वर गाउँपालिका ४ का संखर सदासंग एकै कोठामा बस्दै आएको फेला पार्छन । विवा’हेत्तर सम्बन्धमा रहेका मनिषा जस्तै संखर पनि विवाहित नै हुन्।

आफु अन्यायमा परेको भन्दै सन्तोषले मिडिया र प्रहरीको सहयोगमा उनीहरुलाई कोठा मै रंगेहात पक्रन्छन । संखर र मनिषाले आफ्नो गल्ति स्विकार्छन ।
यो त एक प्रतिनिधि घ’टना मात्र हो । वैदे’शिक रोजगारीको सिलसिलामा गएका महिला पुरुषहरु धेरैको सम्बन्ध बिग्रेको समाजमा देख्न सकिन्छ ।

यस्ता घटनाहरुबाट पाठ सिकेर पारिवारिक कलहलाई कसरी न्यूनीकरण गर्ने भन्ने सोचनीय हुन्छ । प्रह’रीको रोहबरमा श्रीमती पिडि’त सन्तोष पुग्दा परपुरुषसंग बसिरहेको श्रीमती मनिषाको कोठामा यसरी रंगेहात पक्राउ परेकी थिइन ।


Last Updated on: September 3rd, 2021 at 11:24 am
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया