सोमबार २० मंसिर २०७८

बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको दुई दिन अगावै मृ त्यु भएको थियो। ४० वर्षका सिद्धार्थको हृदय घातले मृ त्यु भएको भनिएको थियो तर अनु सन्धानका क्रममा सिद्धार्थको कारको बछाडीको सिसा फुटेको पाइएको छ।यसले उनको कसैसंग झ गडा भएको हुन सक्ने आशंका प्रतीक हुन्छ ।अथवा गाडीको दुर्घ टना भएको हुन सक्ने शंका पनि पैदा गर्छ ।तर अहिलेसम्म दुर्घ टना बारे केही खबर हामीले पाएका छैनौं ।

विभिन्न श्रोतका अनुसार सिद्धार्थले राती सुत्ने बेलामा केही दबाई समेत सेवन गरेको पाइएको छ।मुम्बईको कुपर हस्पिटलमा उपचार भइरहेको उनको कुपर हस्पिटलमै मृ त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता थिए।

मृ त्युपछि पोस्ट मार्टम गर्न शव पुलिसले लगेको थियो भने उनीसंग नजिक भएकासंग सोधपुछ पनि गरियो।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत थिए ।उनको मृ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् ।

त्यसैगरि सिदार्थ सुक्ला र सहनाज गिलको प्रेम सम्बन्धले पनि बिग बसबाट निकै नै चर्चा बटुल्यो र पछिल्लो समय धेरै मिउजिक भिडियोमा समेत सगै देखिएको उक्त जोडिको प्रेम सम्बन्धको पनि किताब बन्द भयो तर कहानि जो अधुरै रह्यो ।अहिले सेहनाज गिल सिदार्थ सुक्ला यानकि आफ्नो प्रमिको अ न्तेष्टिमा रुदै र एकदमै ना जुक अवस्थामा पुगेकि छिन् ।सिदार्थ सुक्लाले सेहनाजको काखमानै अन्तिम श्वास लिएका थिए ।

यसरी पुगिन सेहनाज

त्यसैगरि उनले यो संसारलाई सधैका लागि छोडेर गएपछि सेहनाज र सिदार्थको प्रेमले पङ्खा भएर पनि उड्न सकेन ,किताब भएर पनि काहानि सकाउन सकेन ।अत्याधिक चर्चा र सर्वाधिक खोजिएको र रुचाइएको उक्त जोडिका पुराना प्रेमिल भिडियोहरु एकदमै भाईरल भैरहेका छन् । हेर्नुस् भिडियो सामाग्री


Last Updated on: September 3rd, 2021 at 6:59 pm
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया