आइतबार १९ मंसिर २०७८

अब सम्झनामा: निशा घिमिरे यति राम्रो स्टेज प्रस्तुति दिने गर्दथिन् (भिडियो सहित)
September 3, 2021 480
187
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नर्भिक हस्पि`टलमा उप`चाररत अभिनेत्री निशा घिमिरेको निध`न भएको छ । उनको ह`स्पिटलमै उप`चारको क्रममा केहीबेर अगाडि नि`धन भएको बिस्वसनिया श्रोतबाट जानकारी प्राप्त भएको छ ।

तीन वर्षअघि भारतको देहरादूनमा सवारी दु`र्घटनामा परेर गम्भीर घा`इते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्प`तालमा उपचार भइरहेको थियो । तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगलबार अस्प`तालले जनाएको थियो ।

अस्प`तालको सीसीयूमा लगातार राखी उपचा`र गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि`धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्प`तालका प्रमुख कार्यकारी अधि`कृत अजय मिश्रले भनेका छन् ।

उनको उप`चारमा ५० लाख खर्च भैसकेको समेत अस्प`तालले जनाएको छ भने उनको उप`चारका लागि भनेर देशबिदेशबाट आर्थिक स`हयोगहरु जुटेको छ । तर, उनको निध`नले सबैलाई मर्माह`त बनाएको छ । उनको अन्त्यष्टि भोलि पशुपति आर्यघा`टमा हुने जनाईएको छ ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको नाजुक अवस्था देखेपछि जेठ २७ गते उ`द्धार गरेर नर्भिक अस्प`तालमा निःशुल्क उप`चार सुरु गराएकी थिइन् । दु`र्घ टनापछि उनको लामो समय भारतमै उ`पचार भएको थियो । तर, अस्प`तालको महंगो खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्स`मार्फत् नेपाल ल्याए ।

उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिन`य गरेकी छन् ।-डिथ्रीअनलाइनबाट।

हेर्नु`होस कुनै बेला अभिनेत्री निशा घिमिरे यति राम्रो स्टेज प्रश्तुती दिने गर्द थिन् उनको केही साल पहिलेको भिडियो..


Last Updated on: September 3rd, 2021 at 7:10 pm
५४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया