सोमबार २० मंसिर २०७८

जेठाजुले आफ्नै कान्छी बुहारी भगाए-पछि खै-लाबैला, कान्छो भाई रुँ-दै मिडियामा आए (भिडियो)

जेठाजुले आफ्नै कान्छी बुहारी भगाए-पछि खै-लाबैला, कान्छो भाई रुँ-दै मिडियामा आए (भिडियो)

Share
झापा । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन ।

जेठाजुले आफ्नै कान्छी बुहारी भगाए-पछि खै-लाबैला, कान्छो भाई रुँ-दै मिडियामा आए (भिडियो)

कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चो-री त कहिले लु ट पाट । सं-कटकाल सकिएपछि शान्त बनेको नेपालमा

कहिलेकाही नसोचेको घ-टना सुन्नु पर्दा सबै नेपालीहरुलाई दु-खी बनाउदै आएको छ ।

झापामा फेरि अर्को सोच्नै नसकिने घि’नला’ग्दो घ-टना घटे-को छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्।

धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गु’ना’सो पोखेका छन् ।

क र णी गरेको आ रो प मा ८ बर्ष जेल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बेपत्ता भएको जनाएका छन् ।

उनले प्रहरी कार्यालयमा उजुरी दिएका छन् तर अहिले सम्म उनकी श्रीमती र दाइ फेला नपरेपछि उनि मिडियामा आएका हुन् ।आखि के हो त वास्तविक घ-टना ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।

 


Last Updated on: September 3rd, 2021 at 7:24 pm
१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया