आइतबार १९ मंसिर २०७८

एक वर्ष देखि हराएकी थिइन् १९ वर्षकी रञ्जना, प्रहरीले फोन गरेर बुवालाई यस्तो खबर सुनाएपछि रुँ,दै आए काठमाडौ

एक वर्ष देखि हराएकी थिइन् १९ वर्षकी रञ्जना, प्रहरीले फोन गरेर बुवालाई यस्तो खबर सुनाएपछि रुँ,दै आए काठमाडौ

Share
काठमाडौ । श्रीमती राम श्रेष्ठलाई आफ्नै १९ वर्षकी श्रीमतीको ज्या,न लिएको अभियोग लागेको छ । श्रीमती ग,र्भवती समेत रहेको खुलेको छ ।

उनी ५ महिनाकी ग,र्भवती थिइन् । उनले वयानका क्रममा घ,टना स्वीकार समेत गरेका छन् । श्रीमती रञ्जु तामाङ को ज्यान लिएर उनले आफै प्रहरीलाई खबर गरेका थिए । उनले भने, मैले घ,टना गराएको हुँ म भागेको छु र ? समाजका ब्यक्तिलाई यसो भनेका थिए ।

उनले आफै खबर गरेर प्रहरी बोलाएका थिए । प्रहरीले खबर पाएपछि घ,टनास्थल पुगेका थिए । त्यसपछि उनलाई प,क्राउ गरेर लगेको छ । प्रहरी घ,टनास्थल पुग्दा राम ढोका थुनेर बसेका थिए । रञ्जुको बुवाले पो,ष्टमार्टम पछि मात्र छोरी ग,र्भवती भएको देखिएको बताए ।

पो,ष्टमा,र्टम पछि उनी ग,र्भवती भएको खुलेपछि दुई श,वलाई अलग अलग ल्याइएको थियो । यो काठमाडौमै भएको घ,टना हो । उनीहरुको विवाह एक वर्ष अघि भएको थियो । विवाह पछि उनी माइतीको सम्पर्कमा आएकी थिइनन् । माइतीको अनुसार उनलाई श्रीमानले नै ब न्धक बनाएको कारण उनले सम्पर्क वि,हिन भएकी थिइन् । उदयपुर माइत जान तयारी गरेकै बेला रञ्जनाको घ,टना भएको माइतीको भनाई छ ।

काठमाडौको बौद्ध स्थिती जम्बु डाँडामा रञ्जुको अ,न्तिम संस्कार गरिएको छ । साउन २६ गते राती राम श्रेष्ठले घ,टना गराएपछि प्रहरी बोलाएका थिए । माइतीले घ,टनाको नि,ष्पक्ष छानविन गर्न माग गरेका छन् । विवाह पछि एक वर्ष सम्म सम्पर्क वि,हिन भएकी छोरीको यस्तो घ,टना भएको सुनेपछि माइती पक्ष ह,तारिदै काठमाडौ आएका थिए ।

राम र रञ्जुको उमेरको फरक पनि निकै धेरै थियो । उनी झण्डै ४० पुग्न लागेका छन् । उनीहरुको सामाजिक सञ्जालकै मार्फत भेट भएको र प्रेम पछि विवाह गरेको माइतीको भनाई छ ।

रञ्जनाले विवाह गरेको कुरा पनि माइतीले थाहा पाएका थिएनन् । उनीहरुले बहिनी खोजी रहेको अवस्थामा अचानक नि,धन भएको खबर आएपछि दाईहरु वि,छिप्त बनेका छन् ।

दाई भन्छन्, एक वर्ष देखि उनीहरु संगै बसेका रहेछन् हामीलाई थाहा नै थिएन । रामलाई हामीले देखेको र चिनेका पनि छैनौं ।

थप भिडियो हेर्नुहोस् ।


Last Updated on: September 3rd, 2021 at 7:29 pm
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया