मंगलबार १२ आश्विन २०७८

बिष्णु माझीलाई बन्दी बनाएको आरोप? सुन्दरमणीलाई सोधपुछको लागि लगियो
बिष्णु माझीलाई बन्दी बनाएको आरोप? सुन्दरमणीलाई सोधपुछको लागि लगियो

आमा धर्म कुमारीको कोखबाट जन्म लिएकी बिष्णु माझी सानै देखी मेहेनिती लगनशील थिइन्। उनी सानै देखी गित गुन्गुनाई रहन्थिन मेला पात होस या गाउँको भजन कृतनमा उनको बाल्यकाल गरिविमानै वित्यो। उनी विस्तारै मेला महत्सवमा दोहोरीमा जम्न थालिन्।

पहिलो चोटी उनलाई नारायण लेकालीले महोत्सवमा जोडी बनाएर लगे माझीलाई नारायण सँग विष्णु को जोडी खुब जम्यो कूनै पनि महोत्सवमा खालि हात फर्किन परेन लेकालिको जोडी जमेपछि सुन्दरमणिको नजर बिष्णुमा पर्यो।

सुन्दरमणिले नारायण लाई विन्ती बिसाए मैले कुनै दोहोरी जित्न सकिन म विष्णुलाई जोडी बनाई प्रतियोगितामा भाग लिगी प्रथम हुन पर्यो भनेपछी हुन्छ । घरमा गएर कुरा गर्न पर्छ भनेपछी उनी पुगे विष्णुको घर। दस दिन भनेर लेखनाथ मेलामा विष्णुलाई लिएर पोखरा हिने ।

पोखरा बाटै ऊनी सुन्दरमडी सँग काठमाडौ हिँडिन् रात्री बसमा घर पनि भुलिन उनले गीत सङ्गीतमा डुबेर उनले त्यो दसैँमा त घर गइन् त्यसपछि उनी घर पनि गइनन् उनी गीत पनि पर्दा भित्रबाट उनको सुमुधुर स्वर श्रोता सामु पोक्छिन्। बाँकि यो प्रस्तुति बाट उनको बारेमा प्रष्ठ वुझ्न सकिन्छ हेर्नुहाेस् भीडियो

 


Last Updated on: September 4th, 2021 at 2:39 am
१२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया