शुक्रबार १७ मंसिर २०७८

यिनै हुन मलेसियामा ड्युटि सकेर रुम फर्किने क्रममा बसको सिटमै मृत भेटिएका पुर्णलाल
50 mins अघि 41 Less than a minute
मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृत्यु भएको छ । रामेछाप जिल्लाको खाउँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृत्यु भएको हो । मलेसियाको मेरुमा रहेको top globe कम्पनीमा कार्यरत रहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिङजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृत्यु भएको थियो । गाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेको थियो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन । नजिकै भएको साथिले निदाईरहेका होलान भनेर फोन टिपेर दिदा हलचल नगरेपछि हेर्दा उनको मृत्यु भैसकेको थियो। मोक्तान बिगत ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए। हार्दिक श्रद्धाञ्जली! दुखद खबरले स्तब्ध बनायाे!!यस दुखद घडी मा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्द छु🙏

यिनै हुन् बेकसुर भएर पनि ३० महिना जेल जिबन बिताएका सेनाका दुई जवान
समाचार
September 3, 2021SanamLeave A CommentOn यिनै हुन् बेकसुर भएर पनि ३० महिना जेल जिबन बिताएका सेनाका दुई जवान
हतियार चोरी प्रकरणमा दो’षी ठ’हरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहर गरिएको छ । सैनिक विशेष अदालतबाट उनीहरू शुक्रबारको फैसलामा निर्दोष ठहर गरिएका हुन्। ‘एसएमजी’ चो’रे’को आ’रोपमा ३० महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्गले सफाइ पाएका छन ।सेनाले ह’ति’यार चो’री’ को मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो। सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरूङको साउन ७ गते चितवनमा ह’त्या ग’रे’पछि चोरी भएको ह’ति’या’रबारे रहस्य बाहिरिएको थियो।लव र सरोजले चो’री ग’रेको भनिएको र भरतको ह’त्यामा प्रयोग भएको ह’ति’यार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो। ह’त्या’को आरोप लागेका गंगाधरवि’रू’द्ध बिहीबारको फैसलाले २५ वर्ष कैद तोकेको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लव र सरोज भरतपुर कारागारमा रहेका थिए। सेनाको कालिबहादुर गणको आग्रहपछि दुवै जनालाई कारागारले सेनालाई बुझाएको थियो। निर्दोष ठहरिएसँगै उनीहरूको जागिर पुनर्बहाली हुने भएको छ। तर ड्युटीको समयमा अन्य साथीलाई ड्युटी छाडेर आफूहरू दोहोरी साँझ गएको आरोपमा बढुवा भने ३ वर्षका लागि रोकिएको छ।दुई सैनिकलाई ह’तियार चो’री र ड्यु’टीमा ला’प’रवाही गरेको अभियोग लगाइएको थियो । चोरीमा सफाई पाएका दुई सैनिकलाई २०७५ मंसिर ४ बाट लागु हुनेगरी ३ वर्षसम्म प्रमोशन रोक्ने गर्ने फैसला गरिएको छ । विशेष सैनिक अदालतले उनीहरुलाई कालीबहादुर गणमा हाजिर गराउन आदेश गरेको छ ।महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको ह’त्या मा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृ’त फे’ला परेका थिए । प्रहरीको अनुसन्धानबाट कालीबहादुर गणबाट चो’रेको स’ट मे’शि’न ग’न ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको ह’त्या ग’रे”को खुलेको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

 


Last Updated on: September 4th, 2021 at 6:50 pm
३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया