बुधबार २२ मंसिर २०७८

निकै आकर्षक तलबमा नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी,
समाचार
September 4, 2021SanamLeave A CommentOn निकै आकर्षक तलबमा नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी,
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: September 5th, 2021 at 12:20 am
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया