शुक्रबार १७ मंसिर २०७८

“MCC पास हुनलाई मात्र २ हप्ता बाँकी” हामी सबै नेपाली मिलेर यसको सक्दो बिरोध गरौं ।
भदौ १९, २०७८ – by Samaj Patra

#इन्डो_प्यासिफिक_सेना

बुझ्नेले बुझ्नु। न बुझ्नेले त्यहि दिन बुझ्ला।
विगत १ वर्ष बाट हामीले सावधान गराएको कुरा लागु हुन २ हप्ता मात्र बाँकी। अमेरिकाले चारै तिर बाट घेरेको र धमिराले जसरी भित्र भित्र भित्र चिरेको छ।

इन्डो प्यासिफिक थल सुरक्षाको तालिम, गोष्ठी, सम्मेलनमा बसेर नेपाललाई कसरी अमेरिकी उद्देश्य अनुरुपको रणनैतिक अखडा बनाउने भन्ने कुरा त्यस्तो सम्मेलनमा सिकाइञ्छ।

उता दिनहुँ अमेरिकी दुत र्यान्डी बेरीले कोहि न कोहि मंत्री भेट्दै छन्। २८ जुलाईमा अर्थात भोलि अमेरिकी विदेश मंत्री इंडियामा मोदी र इन्डियन विदेश मंत्री एवं इन्डियन परराष्ट्र सुरक्षा सल्लाहकारलाई पनि भेट्दै छन्।

उनि आउन अघि नेपाल तयार छ भनेर आज प्रभुराम शर्मालाई २५ भाद्र बाट कामु(कायम मुकायम) प्रधान सेनापति रहने बारे राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गरिएको छ । शर्मा अमेरिकाको नियर इस्ट साउथ एशिया सेन्टर (नेसा) र एशिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडीज (एपीसीएसएस) ले संचालन गरेको विभिन्न सेमिनार र कोर्समा सहभागी भएका छन् ।

उता इण्डियाको बैठकमा इन्डो प्यासिफिक र एमसीसी पनि अमेरिकी र ईन्डियन विदेशमंत्री बीचको छलफलको विषय रहने छ। उनले इण्डियामा ल्याण्ड हुन पाएको छैन, देउवालाई फोन गरे। एस्तो चाँसो कुनै पनि अमेरिकी विदेश मंत्री(परराष्ट्र सचिव)ले नेपाललाई दिएको छैन।

हामीले भन्दै आएको कुरा देशको घटनाक्रम बन्दै गएकाले अब बताइने कुरा सक्दो शेयर गर्नु। यो मजाक होइन। तिम्रो शेयरले हामीलाई केहि फाइदा हुने पनि होइन। जति ग्रुपमा छौ शेयर गर। जो जो मान्छेले गाउँमा अलि अलि जल्दो बल्दो कुरा गर्छ, उसलाई पठाउ।

देशमा अमेरिका र इण्डियाले ३ तिर बाट एकै चोटी न्याकेको छ। त्यसको तोड भनेको तत्काललाई यी ३ मुद्दा बाट देश बचाउनु हो।
१) #इन्डो_प्यासिफिक_सैन्य_गुट बाट देशलाई असंलग्न बनाउने।
२) #नागरिकता_विधयेक खारेज गराउने।
३) #एमसीसी पूर्ण रूपमा खारजे गर्ने। (श्रीलंकाले जस्तै)

यो कुरा गर्ने एक मात्र उपाए छ। गरे देश रहला, नत्र अमेरिकी सेनाले तिम्रो श्रीमती, आमा, छोरी, दीदी, बहिनि, सबैलाई छानी छानी यौन साधन सरह प्रयोग गर्ने छ। अहिले तिम्री जिउँदो लाश सरह टुलु टुलु बसेमा त्यो बेला आफ्नो आँखा अगाडी आफ्ना चेलीबेटी, आमा, श्रीमती बलात्कार भएको पनि जिउँदो लाश जसरि हेर्ने छौ।

यो पढ्दा खुशी सहित पचाउन सक्यौ भने त्यो दिन पनि अहिले जस्तै खुशी सहित पचाउनु।
नत्र उत्र सडकमा, जाउ छिमेकीलाई सम्झाउ, आफन्तीलाई सम्झाउ, जो भेट्छौ उसलाई यहि कुरा सम्झाउ र गाउँ गाउँ बाट उठ। सबै प्रशासन घेर, काठमाडौँ हुनेले बालुवाटार, सिंह दरबार, जंगी अड्डा घेर। आवाज उठाउ। २ हप्ता मात्र छ। गनेर १३ दिन छ। अनि यो अभियान भन्ने टोल टोलमा देखिने हात बजारमा भेटिने कुकुरका झुण्डहरु एक भएर १३ दिन भित्र केहि गर्न सकेनौ भने कुकुरको मृत्यु मर्ने छौ। लेखेर राख। जति पनि अभियान छन्, तिनका टाउके सम्म पुराउनु।


Last Updated on: September 5th, 2021 at 12:23 am
१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया