सोमबार २० मंसिर २०७८

मलेसिया काण्डः नेपाली युवतीहरूकाे यस्तो मस्ती, कमाउने रमाउने
September 4, 2021 adminसमाचारNo Commenton मलेसिया काण्डः नेपाली युवतीहरूकाे यस्तो मस्ती, कमाउने रमाउने

मलेसिया । विदेशमा काम गर्न जानका निम्ति वैदेशिक रोजगार विभागबाट श्रम अनुमति अनिवार्य रूपमा लिनुपर्ने हुन्छ। तर, विदेशी डान्सबार र क्लबमा नाच्नकै लागि भनेर सरकारले श्रम स्वीकृति नदिने भएपछि घुम्न जाने बहानामा पर्यटक भिसा निकाली युवतीहरू मलेसिया पुगेर नाचिरहेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

‘विदेशमा काम गर्न जाँदा अनिवार्य रूपमा विभागबाट श्रम स्वीकृति चाहिन्छ,’ विभागका महानिर्देशक विश्वनाथ ढकालले भने, ‘तर, विदेशका डान्सबार र क्लबमा नाच्नका लागि भनेर सरकारले स्वीकृति दिँदैन। यस्तो कामका लागि विदेशबाट माग पनि आएको देखिँदैन। जो जसरी गइरहेका छन्, ती सबै अवैधानिक प्रक्रियाले गएका छन्। हामी अध्यागमनसँग मिलेर अनुगमन गर्छौँ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

विमानस्थलमा फितलो अनुगमन र पर्यटक भिसाका लागि सहज वातावरणले युवतीहरू विदेशिएका छन्। कतिपय युवती नाच्नकै लागि भनेर गए पनि अनैतिक काम गरिरहेका छन्। स्टाना होटलमा भेटिएका पुत्राजयामा बस्ने योगेश आचार्य भन्छन्, ‘यहाँ युवतीलाई निकै गाह्रो छ। अनैतिक काम गर्ने सञ्चालकले दबाब पनि दिएका छन् तर घुम्न आएकाहरूले के आधारमा उजुरी गर्ने ?’

दुई वर्षअघि घुम्न जाने बहानामा युवतीलाई विदेश पुर्याउउने गिरोहलाई प्रहरीले विमानस्थलबाट पक्राउसमेत गरेको थियो। प्रहरीले मलेसिया जान लागेका सातजना युवतीलाई उद्धार गरी त्यसमा संलग्न तीनजनालाई पक्राउ गरेको थियो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****


Last Updated on: September 5th, 2021 at 12:37 am
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया