शनिबार १८ मंसिर २०७८

रूपन्देही । शनिबार दाङमा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टो’क्दा बे’होस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ। दाङको लमहीमा अढाई जातको माछाले टो’क्दा मृत्यु भएको हो ।

लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टो’के’रे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टा’उको थि’चेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बे’हो’स भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु भएको हो । त्यसको टा’उको मु’खले टो’केको ३-४ मिनेटपछि घर्ती बे’होस भएका थिए।

‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मा’र्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेछ,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘माछा फ’टफटा’इरहेपछि घर्तीले मा’र्नलाई आफ्नै मुखले त्यसको टा’उको टो’केलगतै उहाँ बे’होस हुनु भएछ र दौडाएर अस्पताल ल्याउनासाथ चिकित्सकले उहाँलाई मृत्यु भइसकेको घोषणा गरेका थिए।’ एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २:४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।\

काका ससुराले बुहारीलाई हात का टेर र गतको सिन्दुर हाल्दै गर्दा यस्तो अवस्थामा भेटिए ससुरा बुहारी (भिडियो हेर्नुस्)
September 4, 2021 adminसमाचारNo Commenton काका ससुराले बुहारीलाई हात का टेर र गतको सिन्दुर हाल्दै गर्दा यस्तो अवस्थामा भेटिए ससुरा बुहारी (भिडियो हेर्नुस्)

नम्रता सुवेदी

नाम गरेकी युवतीले आफ्नै काका ससुरा दिनेश सुवेदीसंग अ नैतिक सम्बन्ध राखेको उनी आफैले बोध गराउदै आएकी छिन् ।

फ रार भएका उनीहरुलाइ प्रहरीमा पेस गराएपछि कागज गरेर छिटाइएको पाइएको छ ।नम्रताले आफ्नो श्रीमान अनिल सुवेदीको केही सम्पत्ति,सन्तान केही नचाहिने र सबै त्यागेर आफू एक्लै बस्ने कागज गरेर उनी निस्केकी थिइन् ।

कागज गरि सम्बन्ध विक्षद गर्ने क्रममा उनले २५ लाख रुपैयाँ मागेकी छिन् ।फोनमा म्यासेज गरेको कुरा दिनेशकी पत्नीले थाहा पाएपछि दिनेशसंग झ गडा गरेको पाइयो ।

यसरी कुरा बाहिर आउने भएपछि नम्रताले अनिलसंग घर बेचेर अन्त जाउ भन्ने किसिमको कुरा गरेको पनि खुलाए ।

घर बेच्न भन्नुको कारण दिनेशसंग नम्रताको अ नैतिक सम्बन्धको भन्डाफोर हुन लागेकोले उनले त्यसबाट वचन भनेकी रहिछन् भन्दै अनिलले गुनासो पोखे ।

नम्रता रातभर नसुती म्यासेजमा बोल्ने गरेको कुरा पनि अनिलले खुलाए उनीहरु फ रार भएपछि भोलिपल्ट भेटेर पुलिसमा पेस गरिएको थियो ।

नम्रता फ रार हुनु भन्दा अगाडि माइतीमा गएर अनिलको केही ग ल्ती नभएको र सबै ग ल्ती आफैले गरेको भन्दै उनी हिडेको हामीले पायौं ।

काठमाडौको कलङ्कीमा नम्रता आफ्नो साथीकोमा गएको र त्यहीँ काका ससुरा दिनेशसंग भेटेर हिडेकि रहिछन् ।यसरी नम्रताले आफ्नो श्रीमानलाई धो का दिएर आफ्नै काका ससुरासंग भागेर अनिलको जीवन उजाड बनाएकी छिन् ।


Last Updated on: September 5th, 2021 at 3:57 pm
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया