बुधबार २२ मंसिर २०७८

१० दिनपछि जन्मिन लागेको बच्चा र ग’र्ववती आमाको क’हालीलाग्दो तरिकाले भयो मृ’त्यु, “हे’र्नुहोस् पतिको रु’वावासी (भिडियो सहित)
September 5, 2021 136
66
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
भद्रपुर नगरपालिका वडा नं ९ को लक्ष्मी चोकका संदेश प्रसाईंकि गर्ववती श्रीमतीलाई साझपख बाटोमा हिड्ने क्रममा पछाडिबाट बाइकले ठ क्कर दिदा पेटमा भएको बच्चा सहित श्रीमतीको मृ’त्यु भएको छ ।संदेशको अनुसार गर्ववती भएपछि सधैं बाटोमा श्रीमती हिड्ने गरेको तर त्यस् दिन चाहिँ आफू पनि घर ढिलो आउदा श्रीमतीको दु’र्घटना भएको जानकारी दिए।

दु र्घटना गर्ने चालकको लाइसेन्स नभएको,गाडीको बत्तीपनि राम्रोसँग नबल्ने र उनले मा पसे गरेर सवारी चलाएको पाइएको छ ।आफुले घ’टना भएको आधा घ’न्टापछि थाहा पाएको र थाहा पाउन साथ श्रीमतीलाई लगिएको पाथिभरा ह’स्पिटल उनी पुगेका थिए।

डाक्टरले सुरुमा केही स’मस्या नभएको र स्वास्थ अ’वस्था राम्रै रहेको बताएपनि केही समयपछी पेटमा भएको बच्चाको धड्कन रोकिएको डाक्टरले बताएका थिए । त्यसपछि अन्य अ’स्पतालमा लगेर उपचार गरेको तर श्रीमती र बच्चालाई बचाउन नसक्दा संदेश निकै भावुक र दुखी भएका छन् । संगै म र्ने संगै बाच्ने बाचा खाएकि श्रीमतीले यसरी छोडेर जाँदा आफू निकै बेसहारा भएको उनले बताए ।आफ्नो जीवन कसरी अगाडि बढाउने भन्ने कुरामा पनि अन्योल छाएको उनले व्यक्त गरे । पुरा जानकारीको लागि भिडियो सहित हे’र्नुहोस् :-
-BRIGHT NEPAL बाट


Last Updated on: September 5th, 2021 at 4:03 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया