बिहिबार २३ मंसिर २०७८

बिर अस्पताल अगाडिबाट १८ वर्षका दुईजना पक्राउ यो उमेरमै गरे बिश्वासनै नलाग्ने यस्तो काम
समाचार
September 5, 2021SanamLeave A CommentOn बिर अस्पताल अगाडिबाट १८ वर्षका दुईजना पक्राउ यो उमेरमै गरे बिश्वासनै नलाग्ने यस्तो काम
काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिका-२७ वीर अस्पताल अगाडिबाट बागमती प्रदेश-०२-०२० प ४९३७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा काभ्रे दाप्चा नगरपालिका-१० घर वताउने २ जना १८ वर्षीय किशोरहरूलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *********** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अशोक दर्जीको स्वरमा सबैलाई रुवाउने हिन्दी गीत सार्वजनिक 
September 3, 2021 admin ebihaniभिडियो / मनोरंजनNo Commenton अशोक दर्जीको स्वरमा सबैलाई रुवाउने हिन्दी गीत सार्वजनिक (भिडियो हेर्नुस्)

काठमाडौं – भाइरल बाल गायक अशोक दर्जीले हिन्दी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरियो । अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् ।

‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञावलीले गरेका छन् ।

मन बिनाको धन ठुलो बाट गीत गाउन सुरु गरेका अशोक दर्जीका चौंरीको चाम्रो छुर्पी लगायत गीतहरु हिट छन् । झापा घर भएका अशोक संगीतकार बुढाथोकीको रोहवरमा राजधानीमा पढ्दै पनि छन् ।


Last Updated on: September 5th, 2021 at 4:05 pm
३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया