आइतबार २१ जेठ २०८०

खुम रायामाझी। अर्घाखाँचीको अड्गुरी,झन्द्रेककी ३९ वर्षिया शोभा टण्डन थापाको ओमानको सललामा शुक्रबार नि’ध’न भएको छ ।

को रोना कहरमा साहसी चेली सपना वेवारिसे श वसंग खेल्दै | २४ सै घण्टा गरिबको …
विगत १३/१४ वर्षदेखि वैदेशिक रोजगारका क्रममा ओमानको सललामा घ’रे’लु कामदारकोरुपमा रहेकी शोभाको स्थानिय अस्पतालमा उपचारका क्रममा नि’ध’न भएको हो

उनको ९ दिनदेखि स्थानिय अस्पतालमा उपचार हुँदै थियो । उनलाई ज्व’रो र श्वा’स–प्रश्वा’समा समस्या रहेको र साथै कोरोना पोजिटिभ समेत देखिएको जानाकारी मिलेको कुरा मृ’तककी भाउजु पार्वता केसीले बताउँनु भएको छ।

उनको ९ दिनदेखि स्थानिय अस्पतालमा उपचार हुँदै थियो । उनलाई ज्व’रो र श्वा’स–प्रश्वा’समा समस्या रहेको र साथै कोरोना पोजिटिभ समेत देखिएको जानाकारी मिलेको

कुरा मृ’तककी भाउजु पार्वता केसीले बताउँनु भएको छ।
उनि रक्तिम सास्कृतिक अभियानकी जिल्ला स्तरीय पुर्व कलाकार समेत रहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले बताउँनु भएको छ।

यो पनि पढ्नुहोस
एकसाथ नौ बच्चालाई जन्माउने महिला गम्भीर बिरामी भएकी छिन ।

नौ बच्चालाई जन्मा दिएर चर्चामा आएकी २५ वर्षीय महिला हलीमा प्रसवको प्रक्रियामा रगतको कमी हुन गई गम्भीर भएको उनको उपचारमा संलग्न डक्टरले जनाएका छन् ।

हलीमा नामकी महिलाले मोरक्कोमा एकसाथ ९ बच्चा जन्माएकी थिइन , जसमा ५ छोरी र ४ छोरा थिए । सबै बच्चाहरू अहिले सकुशल छन् तर उनी मृत्यु सँग पैठे जोरी खेल्दै छिन ।

माली सरकारले उनलाई बचाउन सबै प्रयास गर्ने जनाएको छ । उक्त महिलालाई माली सरकारले विशेष हेरचाहको लागी मोरक्कोमा पठाएको थियो ।
प्रतीकात्मक तस्बिर।

सबैको जानकारीको शेयर गर्नुहोस !!!
यो पनि पढ्नुहोस
वैशाख २७, काठमाडौँ । संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित चार मुलुकका नागरिकलाई आगामी बुधवार देखि लागु हुनेगरी युएई प्रवेशमा बन्देज लगाएको छ ।

नेपालसहित बंगलादेश, पाकिस्तान तथा श्रीलंकाबाट जानेहरुले बुधवार पश्चात केहि समयका लागि युएईमा प्रवेश पाउने छैनन् ।

युएईले सोमवार ट्वीटर मार्फत यसको जानकारी गराउँदै ति मुलुकका नागरिक तथा सो मुलुक भएर आउने विदेशीहरुलाई युएई प्रवेशमा तत्कालिन रुपमा बन्देज हुने जनाइएको छ ।

यसैगरी ति चारवटा मुलुकमा ट्रञ्जिट भएर आउनेहरुले पनि युएई प्रवेश पाउने छैनन् ।

समाचार अनुसार पछिल्लो १४ दिन यता नेपाल, पाकिस्तान, बंगलादेश वा श्रीलंकामा रहेकाहरु युएई प्रवेश गर्न पाउने छैनन् ।

यद्यपी युएईको सो निर्णयसँगै ति मुलुकबीचको उडान भनें नरोकिने तथा युएईबाट ति मुलुकमा यात्रु भनें जान सक्नेछन् ।

यात्रा बन्देज लागेपनि युएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारीहरु, व्यवसायीहरु, गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भनें युएई प्रवेशको अनुमति पाउने छन् ।
उनीहरुले पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआरको रिपोर्ट नेगेटीभ रहेको, विमानस्थलमा पुन: पिसिआर परीक्षण गरिने, १०

दिनको क्वारेण्टीन अनिवार्य, युएई प्रवेश पश्चात चौथो तथा आठौं दिन पुन: पिसिआर गर्नुपर्ने लगायतका शर्तहरु पुरा गर्नुपर्नेछ ।


Last Updated on: May 11th, 2021 at 3:31 pm
४५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया