बुधबार २२ मंसिर २०७८

घरै बसेर गरिने कामबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। यसको उदाहरण हुन् ४७ वर्षीया रेखा शर्मा चौधरी। बुढानीलकण्ठ–१, नारायणथान मन्दिरबाट केही मिटर परको घरमा ‘रिक फुड उद्योग’ को बोर्ड देख्न सकिन्छ। त्यहाँ ठूला र महँगा मेसिन छैनन्, अचार बनाउने सरसामानले भरिएको छ।रेखाले अचार बनाउन छुट्टै ठाउँ भाडा लिएकी होइनन्, यो उनकै घर हो। उनी अकबरे, अकबरे-तामा, मिक्स (गाजर, मुला, इस्कुस, खुर्सानी, लसुन, अदुवा), मुला, मुला-अकबरे, गुन्द्रुक-भटमास, लप्सी, टिमुर, अमला, आँप, करेला लगायत विभिन्न स्वादका अचार बनाउँछिन्। अनि तोरी, रायोको गुन्द्रुक, मस्यौराका साथै अमला र लप्सीको क्यान्डी पनि यहीँ बन्छ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

ट्रायल पास गरेकै दिन हातमा लाईसेन्स
Enews Nepali
@Enewsnepali

ट्रायल पास गरेकै दिन हातमा लाईसेन्स
FacebookTwitterPrintEmailMore
सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ । यातयात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको छ ।

चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै स्मार्ट कार्ड जस्तै परिक्षणकालीन कार्ड वितरण सुरु गरेको हो । नयाँ सवारी चालक अनुमतिपत्र वाहकलाई परिक्षणकालीन कार्ड वितरण कार्यक्रम आयोजना गरेर एक वर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स वितरणको सुरुवात गरेकोे यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले बताए ।

उनले भने, ‘अब ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं ।, त्यसको चार वर्षपछि चालकले फेरि लाइसेन्स नवीकरण गराउनुपर्छ ।’ क्यूआर कोडबाट ट्राफिक प्रहरीले सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्नसक्ने थापाले बताए ।

लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी हुदा लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने थापाको भनाई छ ।जनकपुरधाम । सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ ।

यातयात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै स्मार्ट कार्ड जस्तै परिक्षणकालीन कार्ड वितरण सुरु गरेको हो ।

नयाँ सवारी चालक अनुमतिपत्र वाहकलाई परिक्षणकालीन कार्ड वितरण कार्यक्रम आयोजना गरेर एक वर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स वितरणको सुरुवात गरेकोे यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले बताए ।

उनले भने, ‘अब ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं ।, त्यसको चार वर्षपछि चालकले फेरि लाइसेन्स नवीकरण गराउनुपर्छ ।’ क्यूआर कोडबाट ट्राफिक प्रहरीले सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्नसक्ने थापाले बताए । लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी हुदा लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने थापाको भनाई छ ।


Last Updated on: September 6th, 2021 at 4:25 pm
२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया