सोमबार २० मंसिर २०७८

आफ्नै छोरी लिएर फ रार भएका श्रीमान श्रीमतीको भयो भेट, उल्टै श्रीमतीलाई यतिसम्म आ रोप श्रीमानले (भिडियो हेर्नुस्)
September 6, 2021 admin ebihaniभिडियो / समाचार / समाजNo Commenton आफ्नै छोरी लिएर फ रार भएका श्रीमान श्रीमतीको भयो भेट, उल्टै श्रीमतीलाई यतिसम्म आ रोप श्रीमानले (भिडियो हेर्नुस्)

झापा बस्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै छोरी लिएर फ रार भएका छन् । श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गुनासो पोखिन् ।आफ्नो छोरो बिरामी भएको र उपचार गर्ने पैसा नभएको भन्दै रु दै आफ्नो दुखेसो पोख्छिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् । १३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् ।

उनले श्रीमान एकजना आफन्तको घरमा आएको थाहा पाएर गएकी थिइन् तर श्रीमानलाई उनले त्यहाँ भेट्न पाइनन्।पछि फोन गर्दा श्रीमानले किन त्यहाँ गएको भन्दै थ र्काएका थिए। फोनमै श्रीमानले दोनुसंग भेट्न आउने कुरा बताए ।दोनुले आफुसंगै छोरीलाई पनि लिएर आउन भनिन् ।

उनी आउने हो भने सबै कुरा छर्लङ्ग हुने र आफुलाइ कु कुरको सरह गरेको व्यवहारको पनि पर्दाफास हुने बताइन् ।श्रीमान र छोरी दुवै आएर अगाडि बसेर कुरा गर्दा छर्लङ्ग हुने भन्दै उनले फोनमै श्रीमानलाई जसरीपनी आएर कुरा गर्न भनेकी छिन् ।

साना नानीहरु आफ्ना छोराछोरी नभएको भन्दै श्रीमानले झ गडा गर्ने गरेको समेत हामीले पायौं ।यसरी ती छोराछोरी अर्कैसंग सु तेर जन्मेका हुन् भन्दै आफुलाई थ र्काउने कुरापनि उनले जिकिर गरिन्।आफुलाई घर सम्हाल्न निकै गाह्रो परेको हुदा श्रीमान र छोरी खोज्न उनी रु दै गुहार माग्दै छिन् ।
भिडियो हेर्नुस् :-


Last Updated on: September 6th, 2021 at 4:31 pm
२६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया