आइतबार १९ मंसिर २०७८

सारा सम्पती लिएर आफ्नै भान्जासँग माइजू भागेपछि मामा यसरी रुँ,दै मिडियामा(हेर्नुस् भिडियो)
September 5, 2021 adminसमाचारNo Commenton सारा सम्पती लिएर आफ्नै भान्जासँग माइजू भागेपछि मामा यसरी रुँ,दै मिडियामा(हेर्नुस् भिडियो)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला पक्राउ परेका प्रहरीको बयान : उनले मानिनन् त्यसपछि मैले …..उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको ह’ ‘त्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो । सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला पर्नुभएकी विमलाको घटनामा नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ ।

मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ । अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार धनकुटा होलीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । उहाँहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

मृतक महिलाको दाँहिने नाडीमा चो ‘ट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाँले घाँ’ ‘टी थि’चे’र मा”रे’को बताएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालतभित्रै रहेको तरकारी बारीतर्फ गएको बताइएको छ । दुई जनाबीच भ’ना’भ’न भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मृतक महिलाले लगाएको करीब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घि’सा’रे’र लगेर बलेँसीमा फा’ले’को अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ । घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि सङ्घीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमलादेवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत हुनुहुन्थ्यो । अ’र्ध’न’ग्न अवस्थामा फेला पर्नुभएकी उहाँ अदालतकै बलेँसीमा घो’प्टो अव’स्था’मा फेला पर्नुभएको थियो । अभियुक्त बानियाँले घटना स्वीकार गरे पनि कर णी नगरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । यसका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

स्थानीय तथा महिला अधिकारकर्मीले २४ घण्टा सुरक्षा हुने ठाउँ र अदालतभित्र नै यस्तो घटना घटेकोमा चिन्ता व्यक्त गर्दै आएका छन् । प्रहरी कार्यालय नजिकै र सुरक्षामा खटिने प्रहरीबाट नै महिला असुरक्षित हुनुपरेको भन्दै थप चिन्ता व्यक्त गरेका छन् । इलामका प्रहरी प्रमुख श्रेष्ठले आ’प’रा’ध गर्ने व्यक्तिलाई सजाय दिलाउन प्रहरीले कुनै कन्जुस््याई नगर्नेसमेत दाबी गर्नुभयो । महिलाको शा’री’रि’क परीक्षण गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

 


Last Updated on: September 6th, 2021 at 4:38 pm
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया