बिहिबार २३ मंसिर २०७८

म’लेसियामा भारतीय नागरिकले मा’र्यो नेपालीलाई,ह’त्याराले यतिसम्म या’तना दिएको थियो नेपाली युवकलाई (भिडियो सहित हे’र्नुहोस्)
September 7, 2021 58
24
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मलेसियामा वैदेशिक रोजगारीको लागि गएका भाइ दिनेशले म म र्छु भनेर नेपालमा बस्ने दाजुलाई म्यासेज गरेका थिए र त्यसको २ दिनपछि भाइ म रेको खबर दाइले मलेसियाबाट खबर पाए ।तर भारतिय मुलको मलेसियन नागरिक कृष्ण कुमारले उनलाई मैले मा रेको हुँ भन्दै दाजुलाइ म्यासेज गरेको उनले बताए ।कृष्ण मृ’तकले काम गर्ने क’म्पनीको सुपर भाइजर रहेका छन् ।

मृ’तकका दाजु अहिले दिनेशले पठाएको फोटो,म्यासेजहरु,आवाजका रेकडिङहरु प्र’माणका रुपमा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।त्यस्तै उनले वैदेशिक रोजगार कार्यलय र अन्य नि’कायमा आफ्नो भाइको ह’त्या भएको र हत्यारालाई प’क्राउ गरि स’जाय दिन माग गर्दै भौतारी रहेका छन् ।

साउन २ गते मलेसियाबाट दिनेशले मलाई कृष्ण कुमार नाम गरेको मान्छेले मा र्दै छ भनेर खबर गरेको र साउन ४ गते मृ’ त्यु भएको थाहा दाजुले पाएका थिए ।दिनेशको साथीले उनको मृ’त्यु भएको खबर आएको र पुलिसले पोस्टमार्टम गर्न लगेको जानकारी गरे ।त्यसको अर्को दिन दिनेशका साथीले दाजुलाई दिनेशले आफ्नै घाँटी थिचेर आत्मा ह’त्या गरेको खबर उनलाई मालिकले बताएको बताएका थिए ।

आत्मा ह’त्या गरेको कुरा दाजुलाई प’त्यार नलागपछी उनले मलेसियन पुलिसले प्र’माणको रुपमा लिएको फोटोहरु पाउँ भन्दा नदिएको बताए। उनका अनुसार कृष्ण कुमारले नै भाइको ह’ त्या गरेको र सबै प्रमाण सहित पेस हुदापनी नेपाल सरकारले केही कदम नचालेको देख्दा उनी निकै दुखी छन् र भाइको न्या’यको लागि लड्न सहयोगी हातहरु खोज्दै छन् ।
-The highlights news बाट


Last Updated on: September 7th, 2021 at 10:30 am
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया