आइतबार १९ मंसिर २०७८

नेपालमै सबैभन्दा पहिलो दुइतले खरको घर ,सयभन्दा बढि बर्ष पु’रानो ,८० बर्षिय बुवा बस्दै (हेर्नुस् भिडियो )
By Nepalnews -May 21, 20210348
Share

बागलुङ जिल्लाको काठेखोला गाउपालिका वडा नं ६ ताराखसे भन्ने ठाउमा एउटा दुइतल्ले लगभक एक सय भन्दा पनि बढि बर्ष पुरानो घर यात्राकै क्रममा देखिसकेपछि उक्त घरको स्थिति महत्त्व र शो घरमा स्ने परिवारसग कुरा गर्ने उदेश्यले त्यहासम्म पुगियो ।

रामप्रसाद कंडेल जो सो घरमा बिराजमान हुनुहुन्छ ।उहाँ उमेरले जति बर्षको हुनुभयो त्यो भन्दा पनि बढि बर्षको त्यो घर भयो ।सो घर खर ,माटो र बासका चोयाहरुले बेरेर बनाइएको छ ।सिमेन्टले बनेको घरको आयु पनि लगभग ५० बर्षको हुन्छ भन्छन् तर शो घर त १०० बर्षभन्दा पनि पुरानो हो ।कतिपटक हावाहुरि,भुइचालो आएहोलान् तर सो घरलाई अलिकति पनि क्षति पुगेन् ।

यस्ता पुराना घर र पुराना संस्कृतिहरुको जगेर्ना गरेदेखि हाम्रा भावि पुस्ताले समेत आफ्नै देशकोपनलाई बुझ्न देख्न र चिन्न पाउथे होलान् ।तर हामी आफ्नोे पृष्ठ भुमि फ्यालेर पश्चिमिकरणलाइ धेरै महत्त्व दिन्छौ र बिकासको नाममा बिनाशलाष अवलम्बन गर्छौ ।हामिलो जोगाए मात्रै हाम्रो ईतिहास र संस्कृति रहने हो ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: September 7th, 2021 at 4:04 pm
३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया