सोमबार २० मंसिर २०७८

Plz फोटो छोएर Rip लेखीदिनु होला?परिवारै सखाप हुने गरी यी ६ को बीभत्स हत्या (हेर्नुहोस भिडियो)

Plz फोटो छोएर Rip लेखीदिनु होला?परिवारै सखाप हुने गरी यी ६ को बीभत्स हत्या (हेर्नुहोस भिडियो)

Share
संखुवासभा,भदौं – ढुंगामाटोको घर, सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःखद् र बीभत्स हत्या। एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ।

सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ।घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएस पी लालध्वज सुवेदीले भने।
बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै अवस्थामा मृत भेटिएका थिए। सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन्।

उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छन्।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***


Last Updated on: September 7th, 2021 at 4:24 pm
१६७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया