बिहिबार २३ मंसिर २०७८

हे भगवान् शिक्षक ले नै गर्‍यो यस्तो आफ्नो श्रीमती लाई(हेर्नुस् भिडियो)

हे भगवान् शिक्षक ले नै गर्‍यो यस्तो आफ्नो श्रीमती लाई(हेर्नुस् भिडियो)

Share
यो समाचारको भिडियो अन्तिममा छ कृपया पूरा हेरिदिनुहोला।

फेरी झापा मा यस्तो घ,ट्ना घ,टेको छ । एक शिक्षक को श्रीमती ले आफ्नो माइती घर मा आएर आफ्नो दे,ह त्या,ग गरेको छ ।

श्रीमान शिक्षक ले बारम्बार यातना दिए पछी उनले आफ्नो दे,ह त्या,ग गरेको भन्ने माइत पक्ष को भनाइ छ । डेल्ली नेपाल ले तयार परेको यो भिडियोमा सम्पूर्ण कुरा उलेख छ । आउनुस् हेरौं यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

यो पनि। गुल्मी मुसिकोट नगरपालिका दजाकोटको ऊजुर बहादुर गाहा मगरको घरमा आज बिहानै चट्यांङ परेको छ। उक्त चट्यांङको कारणले गम्भिर घाईते भएका एक जनाको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा ज्यान गएको वताइएको छ । स्थानिय उजुर वहादुरको घरमा परेको छट्याङबाट निजकी वुहारी बर्ष १८ की करिश्मा गाहाको ज्यान गएको हो ।

उजुर वहादुरको मगरको परिवारका ६ जना र छिमेकी चित्र वहादुर गाहा मगरको को परिवारका २ जना गरी ८ जना घाइतेहरू मध्ये ६ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइ रहेको छ भने दुइ जनालाइ थप उपचारका लागी पाल्पा रिफर गरिएको स्थानिय विमल छन्तेलले जानकारी गराउनु भयो ।

यो पनि पढ्नुहोस जिल्लाको मुसिकोट नगरपालिका ७ वामीका एक युवा बडिगाड खोलामा मृत फेला परेका छन् । बुधबार माछा मार्ने क्रममा बडिगाड खोलामा पुगेका मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी २२ वर्षका मिलन कुमाल वेपत्ता भएका थिए । विहानैदेखि खोजी कार्य शुरू गरेको प्रहरीले उनको शव आज मुसिकोट नगरपालिका वडा नम्बर ७ बढिगाड खोलाको बिच भागमा ढुंगामा अडकिएको अबस्थामा

फेला परेको जनाएको छ । गुल्मी मुसिकोट नगरपालिका दजाकोटको ऊजुर बहादुर गाहा मगरको घरमा आज बिहानै चट्यांङ परेको छ। उक्त चट्यांङको कारणले गम्भिर घाईते भएका एक जनाको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा ज्यान गएको वताइएको छ । स्थानिय उजुर वहादुरको घरमा परेको छट्याङबाट निजकी वुहारी बर्ष १८ की करिश्मा गाहाको ज्यान गएको हो ।

उजुर वहादुरको परिवारका ६ जना र छिमेकी चित्र वहादुर गाहाको परिवारका २ जना गरी ८ जना घाइतेहरू मध्ये ६ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइ रहेको छ भने दुइ जनालाइ थप उपचारका लागी पाल्पा रिफर गरिएको स्थानिय विमल छन्तेलले जानकारी गराउनु भयो । रेडियो सारथी बाग्लुङबाट


Last Updated on: September 7th, 2021 at 6:54 pm
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया