आइतबार १९ मंसिर २०७८

सिर्जना दलित हुँदा क्षेत्री परिवारले स्वीकारेन र मा’रिन भन्ने आरोप खेपेका सुमनको घर पुग्दा हेर्नुस् (भिडियो सहित हे*’र्नुहोस )
By Nepalnews -August 12, 20210662
Share

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलादुई महिनामै हार्मोनी ओएसका प्रयोगकर्ता ५ करोड नाघे काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले दुई महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ सार्वजनिक गरेको थियो । सार्वजनिक भएको दुई महिनाको यो अवधिमा रेकर्ड कायम गर्दै हार्मोनी ओएसको प्रयोगकर्ता पाँच करोड नाघेका छन् ।

संयुक्त राज्य अमेरिकाले विगत दुई वर्षदेखि ह्वावेलाई आफ्ना प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । जसका कारण ह्वावेले गुगलका विभिन्न सेवाका साथै अपरेटिङ सिस्टम एन्ड्रोइडसमेत प्रयोग गर्न पाएको छैन । यस्तोमा कम्पनीले विकल्पको रुपमा आफ्नै ओएस सार्वजनिक गरेको हो ।अमेरिकाले लगाएको प्रतिबन्धको कारण कम्पनीले आफ्नो व्यवसाय पनि विस्तार गुमाउँदै गएको छ । व्यवसाय गुमाउँदै गएको अहिलेको अवस्थामा डिभाइस सेक्सनको

व्यापारलाई विस्तार गर्नु कम्पनीका लागि चुनौती विषय बनिरहेको छ ।त्यसैले पनि कम्पनीले आफूले सार्वजनिक गरेको ओएसलाई जतिसक्दो छिटो बजारमा फैलाउनका लागि काम गरिरहेको छ । त्यसैले पनि ओएस सार्वजनिक भएको दुई महिनाको अवधिमा पाँच करोडको आँकडा छुन सफल भएको हो ।हुन त अमेरिकाले सन् २०१९ मा ह्वावेलाई कालोसूचीमा राखेलगत्तै कम्पनीले हार्मोनी ओएस ल्याएको थियो ।

तर, उक्त हार्मोनी ओएस पूर्णरुपमा गुगलको एन्ड्रोइडमै आधारित भएर निर्माण गरिएको थियो । तर, सँगै ह्वावेलाई अमेरिकी कम्पनीले निर्माण गरेको कुनै पनि प्रोडक्ट प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध गरियो ।त्यसपछि कम्पनीले एन्ड्रोइडमा आधारित भएर हार्मोनी ओएस विस्तार गर्ने अवस्था रहेन ।उसले सन् २०१६ बाटै हार्मोनी ओएस निर्माणको काम सुरु गरेको थियो । एन्ड्रोइडको ब्याकअपका रुपमा विभिन्न आईओटीमा आधारित डिभाइसमा हार्मोनी ओएस

सिर्जना दलित हुँदा क्षेत्री परिवारले स्वीकारेन र मा’रिन भन्ने आरोप खेपेका सुमनको घर पुग्दा हेर्नुस् (भिडियो सहित हे*’र्नुहोस )


Last Updated on: September 8th, 2021 at 12:48 am
३९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया