बिहिबार २३ मंसिर २०७८

काठमाडौं । एमसीसीको पक्ष र सभामुखको वि,रोध गर्दै प्र,दर्शन गर्ने नेकपा एमाले निकट युवा संघ नेपालका नेतारकार्यकर्तालाई प्रहरीले रा, म धु,लाई गरेको छ ।

एमाले फु,टा,उन सभामुख म,ति,यार बनेको भन्दै त्यसको वि,रोधमा युवा संघले प्रदर्शन गरेको थियो ।

त्यसै समयमा स्वातन्त्र सामाजिक अभियान्ताहरुले एमसीसीे बिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । अभियान्ताहरुले एमसीसीको बिरोध गर्दा केपी ओली लगायत एमाले नेताहरुको आ,लोचना गरेपछि युवा संघका नेता कार्यकर्ताहरु आवेशमा आएर अभियान्ताहरुले बिरोध गरिरहेको ठाँउमा पुगेर हा, x त पा, x त गर्न खोजेपछि स्थिति त, x ना, व ग्र, x स्त भएको थियो ।

सोहि क्रममा प्रहरीले भिडलाई तितरबितर पाखा लगाउँन खोज्दा युवा संघका नेता कार्यकर्ताहरु उल्टै उ, x त्ते, x जक प्र,वृत्ति देखाउन थालेपछि प्रहरीले ला, x ठि चा, x र्ज गरेर आन्दोलनलाई शान्त गरेको थियो ।

एमसीसी संसदमा पेस गर्ने चर्चा चलिरहेका बेला आजै सभामुखले प्रतिनिधि सभाको बैठक आह्वान गरेसँगै युवा नेतारकार्यकर्ता सडकमा उत्रिएका थिए । सोही क्रममा उनीहरूले कालो बेलुन उडाएर एमसीसी र सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।

विरोधका क्रममा प्रहरीले युवा संघका कार्यकर्तमाथि कु, x ट पि, xट गरेको संघका सचिव जय गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार प्रहरीले कु, x ट पि, ट गर्दा युवा संघका उपमहासचिव रामजी सापकोटा, सचिव गणेश थापा, स्थायी कमिटी सदस्यहरू- सम्राट गौचन, वकिल वम, सचिवालय सदस्य- समुन्द्र तिमलसेना, अचुतम सापकोटा घा,इते भएका छन् ।

युवा संघका उपाध्यक्ष क्षितिज थेबेका अनसार कालो बेलुन र कालो झण्डा उडाउने क्रममा संघका सचिव महाराज गुरुङ,सचिवालय सद स्यहरु मन्जिब क्षेत्री र कबिन रावतलाई प्रहरीले प,क्राउ गरेको छ ।


Last Updated on: September 9th, 2021 at 10:53 am
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया