शुक्रबार १७ मंसिर २०७८

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रचार अभियान’का क्र’म’मा ढुं’गा प्र’हा’र गरिएको छ ।

मंगलबार ओन्टारियोमा एउटा ब्रुअरीको भ्र’मण’पछि ब’स’मा फर्कने क्रम’मा उ’नी’मा’थि ढुं’गा प्र’हा’र भए’को अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ट्रुडोला’ई चो’ट भ’ने लागे’को छैन । सीटीभी नेसनल न्युजका अनुसार मिडिया बसमा सवार दुई जनाला’ई प’नि ढुंगा’ले लागे’को छ ।

ट्रुडोले अगस्टमा मध्यावधि चुनाव घोषणा गरेका थिए । क्यानडामा सेप्टेम्बर २० मा संघीय चुनाव हुँदैछ । लिबरल पार्टीलाई बहुमत दिलाउने उद्धेश्यसहित ट्रुडोले प्रचार अभियानलाई तीव्र बनाएका छन् ।

तर को’रोना’विरु’द्ध’को खो’प अनिवार्य र अन्य प्र’तिबन्ध’ला’ई लि’एर क्यानडा’मा वि’रो’ध प्र’दर्शन भइरहे’को छ । प्रधानमन्त्री ट्रुडोको चुना’वी अभियानलाई नै लक्षित गरी केही दिनदे’खि वि’रो’ध प्रद’र्शन भइरहेका छन् ।

एक हप्तादेखि ठू’लो वि’रो’ध हु’न स’क्ने सम्भावना’लाई मध्यनजर गर्दै उनले एउटा र्‍या’ली स्थगितसमेत गरेका थिए । उनले प्रदर्शनकारीका व्यवहार अ’स्वीकार्य रहेको प्रतिक्रिया दिएका छन् ।

साथै उ’क्त वि’रो’ध प्रदर्शन’ले चुना’वी र्‍या’ली’लाई मात्र नभएर स्वास्थ्यकर्मी, रेस्टुरेन्ट सञ्चालक र प्रान्तीय राजनीतिज्ञलाई समेत प्रभावित बनाएको उनको भनाइ छ ।


Last Updated on: September 9th, 2021 at 12:36 pm
२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया