बिहिबार ११ कार्तिक २०७८

एकै परिवारका ६ जनाको ह,’त्या भएको संखुसभा जिल्लाको मादी नगरपालिका–१ खोला गाउँको घ,’टनास्थलमा १५ तोला सुन र ३ लाख रुपैयाँ न,’गद भेटिएको छ। खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यको आइतबार राति ह,’त्या गरिएको थियो।

स्थानीयले सो”बार बिहान बारीमा श”व भेटेपछि प्र’हरीलाई खबर गरेका थिए। घ,’टनास्थलमा पुगेको प्र’हरीले अनुसन्धान गर्ने क्रममा घरमा १५ तोला सुन र नगद ३ लाख रुपैयाँ भेटेको हो। घ,’टनाको अनुसन्धानका लागि प्र’हरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टो”ली समेत घ”टनास्थल पुगेको छ।

उक्त क्षेत्रका विभिन्न ना”का सि”ल गरेर ह”त्यामा सं”लग्नको खोजी भइरहेको जिल्ला प्र”हरी कार्यालयले जानकारी दिएको छ। प्रहरीले घ”टनाको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएका ‘केही सं,केतअनुसार आर्थिक कारणले एकै परिवारका ६ जनाको ह”त्या भएको आशंका समेत गरेको छ।

घ,’टनास्थल पुगेको प्रहरीको अनुसन्धान टो”लीका एक सदस्यले कार्की परिवारको घरमा रकम रहेको आ”शंकामा डाँ’का गर्न आएका व्यक्तिबाट ह,’त्या भएको हुनसक्ने सं,’केत देखिएको जानकारी दिएका थिए।

हालसम्म घ”टनामा सं’लग्न दो”षी पत्ता लाग्न नसकेको प्र’हरीले जानकारी दिएको छ।अनुसन्धानका क्रममा घ”टनास्थलबाट १५ तोला सुन र ३ लाख नगद भे”टिएपछि ह’lत्याको पछाडि आर्थिक कारण जोडिएको विषयमा समेत ‘गहन अनुसन्धान’ थालिएको प्र’हरी स्रोतले जानकारी दिएको छ।

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको ह’ ‘त्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो ।

घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए । जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान गर्न नसक्ने देखेपछि संघीय प्रहरी एकाइ धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो । सो टोलीले घटनास्थलको सूक्ष्म अध्ययन गरेपछि शव पोस्टमार्टमका लागि मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

घटनाको थप अध्ययनका लागि तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा घटनासँग सम्बन्धितलाई पक्राउ गर्न सीआईबीको टोली पनि घटना स्थलमा आइसकेका छन् ।

प्रहरी र स्थानीयको जानकारीअनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घरनजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । बौद्धमानका अनुसार सपरिवार बेलुका ६-७ बजे तिर खाना खाएर सुतेका थिए ।

घटनामा परेकाहरूको शवको अवस्था हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य पाँच जनाले चप्पल, स्यान्डल लगाएका थिए । सोबमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्न सक्ने स्थिति छैन ।

यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरू चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भा’गदौ’ड गर्दा जुत्ता, चप्पल उनीहरूले कसरी लगाउन भ्याए ?

ह’ ‘त्या गरिएका ६ जनाको नै टाउकोमा सामान्य चो’ट र र’ग’त जमिएको पाइएको छ । ह’ति’या’र प्रयोग गरी ह’ ‘त्या गरिएको भनिए पनि त्यस्तो देखिँदैन । उनीहरूको शव घो’प्टो परेको अवस्थामा थियो ।

जीवित रहेका बौद्धमानका अनुसार उनी घटनाको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । बिहान उठ्दा घरमा कोही नदेखेपछि खोजी गरेको तर कोही नदेखेपछि सुतेकै ओछ्यानमा फर्किएको उनको भनाइ छ ।

पछि श्रीमतीलाई ओछ्यानमा गएर उठाउन खोज्दा नउठेको र यो बिहान करिब ८ बजेको समय हाराहारीको भएको उनको भनाइ छ । बौद्धमानका अनुसार पार्वतीलाई मु’र्छा पर्ने पुरानै रोग थियो । निकैबेरपछि पनि पार्वती नउठेपछि बौद्धमानले श्रीमतीको मृत्यु भइसकेको जानकारी पाएका थिए ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वती, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको ह’ ‘त्या भएको थियो ।

सा’मू’हि’क ह’ ‘त्या गरिएका कार्की परिवारको घरभित्रै नगद र गहना फेला परेको छ । घर खानतलासीका क्रममा ४ लाख ७१ हजार रुपैयाँ नगद र केही गहना फेला परेको हो । अनुसन्धानमा सं’लग्न एसपी भीमप्रसाद दाहालका अनुसार घरभित्र रहेको बाकसमा ४ लाख ७१ हजार रुपैयाँ नगद, नौगेडी, पोतेमा लगाएको सुनका गहना सुरक्षितसाथ भेटिएको छ ।

बाकसमा जसरी राखिएको थियो त्यस्तै अवस्था पाइएको छ । प्रहरीले कार्की परिवार झापामा जग्गा पास गर्ने तयारीमा रहेको जानकारीका आधारमा ह’ ‘त्या आर्थिक कारणबाट पनि गरिएको हुन सक्ने आ’शंका गरेको थियो । तर, घरमा नगद र गहना फेला परेपछि अन्य नै कारण हुन सक्नेतर्फ अनुसन्धान सोझिएको प्रहरी स्रोतले जनाएको छ । राजधानी दैनिकमा यो खबर छ ।


Last Updated on: September 9th, 2021 at 1:00 pm
१६४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया