आइतबार १९ मंसिर २०७८

आमाको दूध खा’इरहेकी एक बा’लिकाको आमाशो मृ’त श’रीरले थि’चिँ’दा नि’सा’स्सि’एर मृ’त्यु भएको छ । ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दू’ध खु’वाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृ’त्यु भयो ।

आमाको मृ’त्यु भएपछि आमाको नि’र्जी’व शरीर ल’ड्दा न’व’जा’त बा’लिका आमाको श’रीरले थि’चिइ’न् र उनको नि’सा’स्सि’एर मृ’त्यु भयो । डेलीमेलका अनुसार यो दु’ख’द घ’टना अ’र्जेन्टिनामा भएको हो ।

घरमा यो दु’ख’द घ’टना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए ।महिला ती न’वजा’त छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी प’त्नीलाई पटक पटक फोन गरेका थिए ।

लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पि’तालाई आमा सु’ति’रहेको जवाफ दिएका थिए ।


Last Updated on: September 9th, 2021 at 2:09 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया