सोमबार २० मंसिर २०७८

कम्पनीको लापरवाहीका कारण मलेसिया मा यसरी मृत्यु हुन्छ! नेपालको दाङका हाङसपुर बगालेका / पल राज ओलिलाई को भिड देखाएको थियो एक पटक एम्बुलेन्स आयो केही भ‌एको छैन! भनेर फर्कियो, उहाँलाई कोभिडले झन् च्याप्दै गयो, साथीहरुले पटकपटक कम्पनीलाई खबर गर्दा समेत सुनुवाई भएन! अन्ततः उहाँको मृत्यु भयो ! कहिले सम्म यस्तो घटना मनले नमान्दा नमान्दै लेख्न पर्ने हामिले आफ्नो एकछाक टार्न पैसा खरृच गरेर आफ्नो भुमि नै छाडेर बिदेशीनु परेको छ त्यो अबस्था पनि नालायक सरकारले कान नहेर्न? कहिले सम्म यस्तो जनताले मर्नु ? कसलाई के भन्नु?
नोट: पुरा भिडियो र बिबरण सहित भोली मालिक टेलिभिजन बाट प्रसारण हुनेछ!
मृतक प्रति हार्दिक श्रद्धान्जली 😭


Last Updated on: September 9th, 2021 at 8:52 pm
५३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया