सोमबार २० मंसिर २०७८

काठमान्डौ- जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँ’धेका छन् ।छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको

म’धुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पो’लमा बाँ’धेर घाममा तताएका छन् । मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस ज’नप्रतिनीधि उपर नि’काल्न

सुरु गरेको छ ।वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आ’म ना’गरिकलाई सास्ती भो’ग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हि’डनको लागि स’मस्या भएपछि वडाध्यक्ष (वडा पा’र्षद्) लाई बिजुलीको ख’म्बासँग बाँ’धेको हो ।

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आ’म ना’गरिकलाई सास्ती भो’ग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हि’डनको लागि स’मस्या भएपछि वडाध्यक्ष (वडा पा’र्षद्) लाई बिजुलीको ख’म्बासँग बाँ’धेको हो ।


Last Updated on: September 10th, 2021 at 8:51 am
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया