शनिबार १८ मंसिर २०७८

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ह, त्या प्र,करणमा चिनेजानेकै व्यक्तिले ह,त्या गरको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको ह,त्यापछि आफ्नो पहिचान खुल्ने ड,रले अरु सदस्यको पनि ह,त्या  गरेको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको ह,त्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि ह,त्या भएको हुनसक्ने अनुमान गरिएको हो। घटनास्थलको सुक्ष्म अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो।

 


Last Updated on: September 10th, 2021 at 10:40 am
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया