शनिबार १८ मंसिर २०७८

काबुल । ता’लिबानले काबुलमा भएको वि’रोध प्र’दर्शनको समाचार संकलन गर्ने पत्रकारलाई घण्टौ नि,यन्त्रणमा लिई नि’x र्घा’x त कु’x ट, x पि’x ट गरेर छोडेको छ । उनीहरूलाई प्र’दर्शनस्थलबाट प्रहरी चौ’कीमा लगिएको थियो ।

वि’रोधलाई सं’गठित गरेको आरोप लगाउँदै ड’न्डा, विद्युतीय तार र को’र्राले हि’x र्काएको उनीहरूले बताएका छन् ।‘एक जना ता’लिबानले मेरो अनुहारलाई कं’क्रि’टतर्फ फ’र्काएर उसको खुट्टा मेरो टा, x उकोमाथि राखेर थिच्यो । उनीहरूले मेरो टा, उकोमा हि’x र्का,ए … उनीहरूले मलाई मा’x , र्न गइरहेका थिए भन्ने सोचें’, फोटोग्राफर ने’मातुल्लाह नक्दीले एएफपीलाई भने ।

जनकपुरधाम : धनुषामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। धनुषा विदेह नगरपालिका-६ एकराहीमा बिहीबार राति ११ः३० बजे मोटरसाइकलको ठक्करबाट ४० वर्षीया दलितिया देवी महराको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार राति ज.७.प. ९८१२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महरालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल र चालक हँसपुर-८ का चन्दे साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Last Updated on: September 10th, 2021 at 11:09 am
२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया