
किम्बदन्ती अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफूसित लगेको रोटी जब पोखरीको किनारमा बसी खान खोज्दा जति पल्ट रोटी निकालेर खान खोज्यो उति पल्ट उसका सबै रोटी तलाउमा झरे, अनि उ आफै तलाउमा हामफालेर हेर्छ त उसकी स्वर्ग बासी आमा पो उक्सा रोटी जति सबै हातमा लिएर बसेको देखेरे गोठालोले कर गर्यो आमालाई आफैसित घर लान ।
PROMOTED CONTENT
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
सलाम छ यो जोडीलाई! बिवाह खर्च कटाएर अक्सिजन किन्न ५१ हजार सहयोग
आमा मानिन्न गोठालो ले पनि जिद्दी कस्यो आमालाई घर नलिइ जान्न भनेर ।अनि आमाले केही सिप नलागे पछि प्रत्येक वर्ष आजकै दिन आफू यही पोखरीमा आउने र दर्शन दिने बताए पछि गोठालो घर फर्कियो ।
अनि गाँउ भरिका मान्छेहरू प्रत्येक वर्ष उक्त तलाउमा ज्यादै आफ्नी स्वर्ग बासी आमाको दर्शन गर्न थाले र त्यही दिनलाई मात तीर्थ औली को रूपमा मनाउन थाले ।
कालान्तरमा एक वर्ष एउटी नारी धेरै समय सम्म प-खँदा पनि आमाले दर्शन नदिएर उक्त तलाउमै हाम फालेर मरिन त्यस बर्सबाट आमाको तस्बिर तलाउमा देखिन छाडेको किम्बदन्ती छ भनिन्छ.आज पनि आमा नभएका हरू उक्त तलाउमा माता तीर्थ औली को दिन नुहाउँछन् जसलाई माता तीर्थ कुण्ड भनिन्छ ।
माता चन्द्रमा हो । आमाको आशिर्वाद र अस्तित्व रहुञ्जेल हामी अत्यन्तै भाग्यमानी हौं । जन्मकुण्डलीको चौथो भाग आमा हुन् । आमा चन्द्रमा हुन् । जिवनमा उन्नती प्रगती गर्न आमाको आशिर्वाद चाहिन्छ ।
यसै क्रममा अत्यन्तै लोकप्रिय संचार कर्मी रवी लामीछानेले पनि आमाको तस्वीर सार्वजनिक गर्दै ‘आमा केवल सम्झना,मात्रै…’लेखेर आमाको तस्वीर सार्वजनिक गरेका छन्। प्रश्तुत क्याप्सनबाट पनि बुझ्न सकिन्छ कि उहाँको आमा यतिखेर उहाँसँग हुनुहुन्न। हुनुहुन्छ त केवल सम्झनामा मात्रै।
आज आमाको मुख हेर्ने दिन,फेसबुकभरी धेरैले आफ्नो जन्मदिने आमाको फोटोलाई सार्वजनिक गर्दै माता तृथा औँशी मनाउँदै आमाप्रती श्रद्धा भाव प्रकट गरेको पाइयो।आमाको महिमा बारेमा जतिसुकै वर्णन गरेतापनी त्यो जहिल्यै अपूर्ण नै हुने गर्दछ। यसै सन्दर्भमा धेरैका आफ्ना आमाहरूको एक अर्कामा मुख हेर्न समेत पाइयो।
पुरानो ब्ल्याक एण्ड ह्वाइट फोटो सार्वजनिक गरिरहँदा रवीका शुभचिन्तकहरूले भने आमाको फोटोलाई मन पराउँदै रवी जस्तो छोराको जन्म दिएको प्रती धेरै खुसी,आभार तथा धन्यवाद दिएका छन्।
उहाँले गर्नुभएको योगदानका कारण हुनसक्छ सायद यति धेरै शुभचिन्तकको माया र विश्वासको कारण उहाँप्रती सदासयता प्रदान गर्दै आमाप्रती श्रद्धा सुमन प्रकट गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गरिएको हो।