मंगलबार १२ आश्विन २०७८

नेपाली कांग्रेस १४ अौ महाधिवेशन, माङसेबुङ गाउपालिका उप- सभापतिपदमा यलम्बर साम्बाले आफ्नो उम्मेरद्वारी दर्ता गराउनु भएको छ।अहिले नेपाली कांग्रेसले देश व्यापीरुपमा नया आफ्नो प्रतिनिधीहरु निर्बाचित गरीरहेको अबस्थामा माङसेबुङ गाउपालिकाको लागि आ फ्नो उम्मेद्वारी दर्ता गराएको साम्बाले बताउनु भयो ।

May be an image of 7 people and text

अहिलेको महाधिवेशनको माहोल हेर्दा युवा पुस्ताको उपस्थिती ब्यापकरुपमा बढेको देखिन्छ। त्यसको असर माङसेबुङ गाउपालिकामा पनि स्वभाविक रुपमा देखियो।No description available.

माङसेबुङ गाउपालिका उपसभापति पदमा आफ्नो उम्मेद्वारी दर्ता गराएपछि साम्बाले आफू पाटीको नीति ,नियम र निर्देशन अनुसार काम गर्ने पनि ई पुर्बेली पोष्टलाई जानकारी गराउनु भयो।
निर्बाचन यहि भा्द्रल २७ मा चतुरेमा हुनेछ
निर्बाचन कोरोना कहर बिच पनि स्वास्थ्य मापदण्डलाई ख्याल गरि हुन लागेको हो।


Last Updated on: September 10th, 2021 at 7:31 pm
२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया