आइतबार १९ मंसिर २०७८

दाङ – बौलाहा कुकुरको टो,का,इबाट दाङमा २६ जना घा,इते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बौलाहा कुकुरको टो,का,इबाट २६ जना घा,इते भएका हुन् । कुकुरको टो, x का,इबाट घा,इते हुने अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेका छन् । बौलाहा कुकुरले टो, x क्नथालेपछि स्थानीय त्र,सि,त बनेका छन् ।

कुकुरले टो, x केका व्यक्तिहरूको जिल्लामा उपचार सम्भव नभएपछि बाँके र काठमाडौं पठाउन थालिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेण्ट डा. बिनोद सिंहले शुक्रबार दिउँसोसम्म २६ जना बौलाहा कुकुरले टो, x केको भन्दै अस्पताल पुगेको बताए ।

‘बौलाहा कुकुरको टो,xका,इबाट घाइते हुने बिरामीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘हामीसँग उपचारका लागि खोप छैन । त्यसैले बिरामीलाई बाहिर पठाउन बाध्य छौं ।’ उनले बुधबारदेखि बौलाहा कुकुरले टो, x केका बिरामी आउन थालेको बताएका छन् ।

स्पतालमा इमोग्लोबिन नामक भ्याक्सीन अभावले बिरामीलाई बाहिर रेफर गर्नु परेको मेसु सिंहले बताए । तुलसीपुरका स्थानीय किरण केसी पनि कुकुरको ड, x रले स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत जान ड, x रा, उने गरेको गुनासो गरेका छन् ।

 


Last Updated on: September 11th, 2021 at 12:35 pm
२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया