सोमबार २० मंसिर २०७८

संखुवासभामा सामुहिक ह’x त्या’का, x ण्डका एक जना आ,रोपीलाई प्रहरीले हिजो साँझ समातेको छ । मादी नगरपालिका–१, उमलिङको खोलागाउँमा सोमबार एउटै परिवारका ६ जनाको सा’मूहिक ह’x त्यामा सं’लग्न भएको आशंकामा प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्रेको हो ।

घटनास्थलबाट मु’श्किलले १ सय मीटरको दूरीमा रहेका र हिजो पक्राउ परेका छिमेकीले आफूलाई तेजबहादुर कार्कीले सँधै हे’, प्ने गरेकाले परिवार नै स’x खाप बनाएको बताएका छन् ।गाउँमै बस्दै र खेतीपाती गर्दै आएका उनले, ‘विदेश गएर दुई छोरोले कमाएको फूर्ति लगाउने र कहिलेकाँही तेजबहादुरले यातना समेत दिने गरेकाले मा’x , mरि दिएको’ बयान दिएको बताइन्छ ।

ह’x त्या आ, रोपीको भनाइ छ, ‘आर्थिक रुपमा कमजोर भएकाले मलाई हेप्यो । उसले छोरो विदेश गएकाले कमाएको तर गाउँमा खेतीपाती गर्ने आफूले न’कमाएको भनेर सँधै हे,प्थ्यो । त्यसैले सि’x ,ध्याइदिएँ ।’गाउँलेका अनुसार कार्की परिवारको ना’तेदार समेत रहेका आ,रोपीले परिवारका सबैलाई सोमबार बिहान साढे ५ बजे मा’, x m रेको समेत बताएका छन् ।

घ’टनामा परिवारका सदस्य तेजबहादुर कार्की उनकी आमा पार्वता कार्की,श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की,नाति दीपक कार्की र नातिनी गोमा कार्कीको ह’ xत्या भएको हो ।शुरुको दिनदेखि नै निगरानीमा रहेकाले उनलाई हिजो साँझदेखि नि,यन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।


Last Updated on: September 11th, 2021 at 5:03 pm
६११ पटक हेरिएको

तपाईको प्रतिक्रिया