आइतबार १९ मंसिर २०७८

काठमाण्डौं । जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडमा रहेको स्वस्तिक इङ्ग्लिस बोर्डिङ्ग स्कूलका शिक्षिका र शिक्षकको कु, x टा, x इबाट एक विद्यार्थीको हा, x त भाँ, x चि, एको छ।

भदौ २४ गते गृहकार्य नगरेको भन्दै शिक्षिका शोभा साह र शिक्षक रब्बानि हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई नि, x र्घा, x त कु, x ट, x पि, x ट गरेको खुलेको छ। कु, x ट, x पि, x टबाट सिद्धार्थको दाहिने हात भाँ, x च्चि, x एको छ। उनी अहिले उपचाररत रहेको परिवारले जनाएको छ। भदौ २३ गते पनि गृहकार्य नगरेको भन्दै शिक्षिका साहले उनलाई पाइपले पिटेको सिद्धार्थका बुवा जितेन्द्र ठाकुरले बताए।

कु, x ट, x पि, x ट गर्नेहरू दम्पत्ति हुन्। एक्सरे गर्दा उनको हड्डि भाँ, x चि, x एको पत्तालागेको सिद्धार्थले बताए। शोभाले उनलाई पि, x टेको स्वीकार्दै उपचारमा लाग्ने खर्च व्यहोर्ने बताएको सिद्धार्थले जानकारी दिए। ‘मेरो छोरो पढाइमा पनि राम्रै थियो, बानी बेहोरा पनि राम्रै छ,’ उनले भने, ‘मैले त छोरोलाई पढ्न पठाएको हो, तर हात भाँ, x चेर घर फर्कंदा मन दु,ख्यो ।’

स्कुलमा यसरी अमानवीय तरिकाले विद्यार्थीलाई कु, x ट, x पि, x ट गर्नु कानूनी र सामाजिक अ, x पl, रा,. x ध रहेको उनले बताए । विद्यार्थीका अभिभावकले स्कुलको अबिलम्ब दर्ता खारेज र कु, x ट, x पि, x ट गर्ने शिक्षकमाथि का,र,बाही तथा उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् । बालक ठाकुरलाई कु, x ट, x पि, x ट गर्ने शिक्षिका विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर साहाकी पत्नी हुन् ।

यस सम्बन्धमा स्कुलका प्रधानाध्यापक श्याम सुन्दर साहले विद्यार्थीले गृहकार्य नगरेकोले शिक्षकले सामान्य कु, x ट, x पि, x ट गर्दा संयोगवश विद्यार्थीको हात भाँ, x चेको प्रतिक्रिया दिए । उनले उनको सबै उपचार खर्च तिर्न विद्यालय तयार रहेको समेत बताए ।

उनले विद्यार्थीमाथि नि, x र्घा, x त कु, x ट, x पि, x ट गरिएको कुरा अस्वीकार गरे । उनले शिक्षकले विद्यार्थीलाई ह,प्काएको हुन सक्ने तर, कु, x ट, x पि, x ट नभएको बताए । कु, x ट, x पि, x ट गरेको भनिएको शिक्षकलाई आफूले बोलाएर घटनाबारे बुझ्ने जानकारी दिए ।

 


Last Updated on: September 12th, 2021 at 9:40 am
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया