
आजभोलि दिनप्रतिदिन नसोचेका घटनाहरु घटिरहेका छन ।
श्रीमान बिदेशमा अनि श्रीमती भने यता अर्कै सँग भागेका खबर एकपछि अर्को गर्दै आइरहेका छन् ।
PROMOTED CONTENT
Mgid
Mgid
Success Can Sometimes Be Too Much To Handle
Limelight Media
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
आज देशभरि कोरोना निको हुने संख्या ७५.५ प्रतिशत पुग्यो
श्रीमान श्रीमती भनेको एक रथका दुई पांग्रा हुन भन्ने भनाइलाई बिर्सिएर अहिले निकै बिकृति बढेसँगै नसोचेका अनि घिन लाग्दा घटनाहरु घटी राखेको अवस्था छ ।
छोराछोरी हुँदाहुँदै छोरा छोरी अनि सासुससुराको बिजोग बनाएर झापाकी एक महिला आफू कुमारी केटी हुँ भन्दै अर्कै केटा लाई फसाएर 40 लाख रुपियाँ लिएर फरार भएको भन्दै आफन्त मिडियामा आएका छन् ।
सानी छोरीको बिजोग भयो भन्दै सासुले रुदै सुरुदेखि को सम्पूर्ण नालीबेली सुनाइन् ।
कुराकानीकै क्रममा बिचरा! छोरीले आमाको सुरु देखिको सम्पूर्ण नालीबेली र भित्री रहस्य यसरी खोलेकी छिन् तलको भिडियो हेर्नुहोला ।