शनिबार १८ मंसिर २०७८

युवतीले बृद्ध लाई बिहे गर्छु भनेर नगद ४ सहित करोडौका गहना लिएर फ’रार रुदै मिडियामा, भिडियो सहित

६१ बर्षिय बृद्धलाइ यी युवतीले बिहे गर्छु भन्दै नगद ४ लाख र करोडौका गहना लिएर फ’रार रुदै मिडियामा, भिडियो सहित, काठमाडौ । पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा

अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु । एक एक कुराहरुले नेपाली समाजमा पनि नका’रात्म’क हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ ।

आजको यस्तै घटना छ जहा एउटा ६१ बर्षिय बृ’द्धको सर श्री सम्पति लिएर युवती फ’रा’र भएकी छिन । नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गह’ना हरु लिएर अहिले टाप कसेकी छिन |

यहि काठमाडौँ नजिकै बिउटिसियनको ता’लिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु भनेर आ’श देखाई बिहेकै अघिल्लो रात रा’तारात पैसा र गहन लिएर फरार भएकी छिन ।

यो समाचार पनि अवश्य पढ्नुहोस्, लगभक ७ बर्ष देखि मलेशियाको जे’लमा जे’ल जी’वन बिताइरहेका हेटौडाका मोदनाथ तिमल्सिना , मलेसियाकै जे’ल बाट अहिले मिडियाको सम्पर्कमा आएका छन् । मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पा’त्र अनुसार कति चलिरहेको छ र आफू कहिले जे’ल च’ला’न भएको थिए भन्नेसम्म पनि स्मरण छैन्।

नेपालमा भु’कम्प गएको १२/१५ दिनपछि आफू जे’ल गएको भन्ने उनलाई याद छ । उनको पैसा लुट्न आएका लुटेराहरुसग दोहोरो भि डन्त पर्दा एक लुटेराको मृ’त्यु भैसके प’श्चात् मलेशियाको प्र’हरिले उनलाई नि’यन्त्र’णमा लिइएको हो भन्ने सा’मान्य जानकारी प्रा’प्त भएको छ ।

 


Last Updated on: September 12th, 2021 at 4:05 pm
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया