सोमबार २० मंसिर २०७८

काठमाडौं। डि’भोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आ’गो लगाएका छन् । जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो ।

ती व्यक्तिले घरमा आ’गो लगाएपछि दमकल विभागलाई फोन पनि गरेनन् ।यतिसम्म कि घरमा आयो लागेपछि त्यसको क्ष’तिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै ष’ड्य’न्त्रको खुलासा एक्सेटर क्रा’उन कोर्टमा सुनुवाइको क्रममा भयो ।

पु’लिस र दमकल विभागले अदालतलाई यो आगो आ’कस्मिक नभइ जानीजानी लगाइएको बताए । जाँचकर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगाएकोमा दो’षी बताउँदै उनी एक्सेटर नजिकै के’नफोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामीबाट अ’सन्तुष्ट रहेको बताए ।

डेलीमेलका अनुसार यो घरमा जोन म्या’क्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आ’गो लगाउनुभन्दा पहिले निकै म’दि’रा पिएका थिए । त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लो’टर्चबाट आ’गो लगाए । आ’गो लगाएपछि उनी आरामले कुर्सीमा बसे र फेरि म’दि’रा पि’उनथाले ।

छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर ज’लिरहेको आफूले हेरिरहेको बताएका थिए ।जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आ’गो ल’गाइएको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पा’उण्डमा बेचिँदै थियो । तर, आ’गो ला’गेपछि यो घर यति ख’राब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पा’उण्डमा बे’चियो ।

अदालतमा बताइएअनुसार आ’गो लगाउनुभन्दा पहिले जोनले श्रीमतीलाई घरभित्रका सामान नि’काल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि ला’गेको आ’रोप स्वीकार गरेका छन् ।


Last Updated on: September 12th, 2021 at 6:23 pm
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया