सोमबार २० मंसिर २०७८

उत्तर भारतमा भाईको जन्मदिनको उत्सवमा अ’चानक चितुवा पसेपछि भएको घ,टनामा ति बालिकाको मृ’त्यु भएको हो ।मृ’त्यु हुने बालिकाको पहिचान आडा यासिर मीरका रुपमा गरिएको छ । यो घटना भारत प्रशासित कश्मीरको श्रीनगरमा घटेको हो ।
त्यहाँ बालिका बगैंचामा हिंडिरहेकी थिइन् ।तब उनलाई चितुवाले लगेर गएको हो । चितुवाले मीरले खेलाइरहेको खेलौना भने लिएको थिएन । घटना घट्नुभन्दा केहि मिनेटपहिलेसम्म बार्बीको पोशाक र मु’कुट लगाएकी आडाले परिवारका अन्य सदस्यहरुलाई भाई अलीको जन्मदिनको केक आफुले का ट्ने भनिरहेकी थिइन् ।


Last Updated on: September 12th, 2021 at 8:52 pm
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया