शुक्रबार १७ मंसिर २०७८

केहि दिनअघि हिन्दू नारीहरुका सामू तीजको रमझम भैरहेको बेला रुपन्देहीमा एउटी चेलीको निकै रह’स्य’मय मृ’त्यु घट’ना बाहिर आए’को छ । दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी रुपन्देही तिलोत्तमा-८ मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घर’मा र’हस्य’मय मृ’त्यु भ’एको घ’टना सार्वजनिक भएको छ ।

उक्त नगरपालिका-५ घर भएका ४३ बर्षीय टीका पौड्यालकी श्रीमती सीताको आफ्नै घरको कोठा’मा र’ह’स्य’म’य मृ’त्यु भएको घटना मंगलबार माइतीजनले पत्रकार सम्मेलन गरि बाहिर ल्याएका हुन् ।

असोज ६ गते तीजसमेत मानेर घर फर्किने गरि माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरे ।

उनले श्रीमानको बचन हार्न नसकी उनी घर फर्किइन् । उनी त्यस दिन दिउँसो घरबाट हिँडेका थिए । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन । अर्काे दिन एक्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मु’हार र’ क्ता’म्मे अवस्था’मा सीता’को मृ’त्यु भ’इ’सकेको थियो । उ’क्त दृ’श्य देख्न साथ त्यहाँ पुगेका सीताका बाबु-आमा बे’होस भ’ई ढ’ले ।

मृ’त’क सीताका बाबु हरिप्रसाद भण्डा’री’ले छो’रीको ह’ त्या नै भ’एको भनि बुटवल ईलाका प्रहरी कार्यालय’मा कि’टा’नी जाहेरी दिएको तर प्रहरी’ले कि’टानी जा’हेरी लि’न नमानेपछि त्यस’को वि’रो’ध’मा सयौं माईतीजनले त्यस प्रहरी कार्यालय’मा ध’र्ना दिए’का छन् ।

तीज मान्न माइती आएकी सीता आमा–बाबुलगायतका माइतीजनसँग तीजमा के के चिजहरु किनमेल गर्ने भन्ने बारे चर्चा पनि चल्दै थियो । त्यही क्रममा एक्कासी उनका श्रीमान टीकाको फोन आयो । ‘ल आज साँझ तिमी घर आऊ दिदीको छोराको बर्थडे मनाउनु छ’ भन्दै टीकाले फोनमा भने ।

टीकाले पाल्पा तानसेनको होलाङदी जाने बाटोमा ‘दि दरबार कटेज एण्ड रिसोर्ट’ सञ्चालन गर्दै आएका छन्। उनले त्यहीँबाट श्रीमतीलाई तिमी घर जाँदै गर्नु म साँझ आउँछु भनेर घर पठाएका थिए ।

त्यसपछि उनी भदौ १९ गते दिउँसो करिब २ बजेको समयमा माइत बाट घर हिडेकी थिइन् । माइतीजनले भने सीता’को ह’ त्या यो’जना’बद्ध गरिएको भन्दै न्याय’को खो’जी’मा छ ।


Last Updated on: September 13th, 2021 at 8:57 am
७८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया