सोमबार २० मंसिर २०७८

संखुवासभा,भदौं ढुंगामाटोको घर, ।

सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःखद् र बी, x भ, x त्स ह, x त्या। एकै परिवारका ६ जनाको ह, x त्याले सिंगो गाउँ त्र, x सित छ।
संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वी, x भ, x त्स ह, x त्या भएको छ।

सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ।घटना र,ह,स्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएस पी लालध्वज सुवेदीले भने।बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै ।

अवस्थामा मृत भेटिएका थिए। सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन्। उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छन्।


Last Updated on: September 13th, 2021 at 9:16 am
४२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया