सोमबार २० मंसिर २०७८

च’ट्याङ लागेर जाजरकोटमा एक किशोरीको मृ’त्यु भएको छ। घरमा बसिरहेको अवस्थामा एक्कासी परेको च’ट्याङले बारेकोट गाँउपालिका १ रामीडाँडा निवासी १७ बर्षिया सर्मिला गिरीको मृ’त्यु भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए। च’ट्याङ लागेर गिरीको घ’टना स्थलमै मृ’त्यु भएको अध्यक्ष शाहले बताए।यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ ।

२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दो छ ।


Last Updated on: September 14th, 2021 at 11:38 am
४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया