शुक्रबार १७ मंसिर २०७८

ओखलढुंगा खिजिदेम्बा गाऊपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्र बहादुर तामाङको धा’रि’लो ह’रि’यार खुकुरी र दा’ऊ प्र’हा’र ग’रि ह’x त्या भ’ए’को छ । ह’x त्या’मा सं’ल’ग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ रहेका छन् ।

आज दिउसो साढे १२ बजे ह,x त्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई खु’कु’री सहित ह’,x त्यामा सम्लग्न दुवै जनालाई ह’x त्यामा प्र’यो’ग भएको खुकुरी र दाऊ सहित पक्राउ गरेको छ । उनिहरुले अंशबण्डाको बिषयमा वि,वा,द हुदाँ धा’रि’लो ह’ति’यार खु’कु’री र दा’उले टाउकोमा प्र’हार ग’र्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृ,x त्यु भएको हो ।

थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल खटि गएको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तर रहेको प्रहरीले बताएकाे छ ।

 


Last Updated on: September 14th, 2021 at 4:27 pm
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया