मंगलबार १६ आश्विन २०८०

नव बिवाहित श्रीमतीले श्रीमानको शव अंगालेर रूँदा ओभानो रहेनन् कसैका आँखा (तस्विरसहित)
May 11, 2021 i news 13NewsNo Commenton नव बिवाहित श्रीमतीले श्रीमानको शव अंगालेर रूँदा ओभानो रहेनन् कसैका आँखा (तस्विरसहित)
नव बिवाहित श्रीमतीले श्रीमानको शव अंगालेर रूँदा ओभानो रहेनन् कसैका आँखा (तस्विरसहित)

नव बिवाहित श्रीमतीले श्रीमानको शव अंगालेर रूँदा ओभानो रहेनन् कसैका आँखा (तस्विरसहित)

बाँकेको कोहलपुरमा भएको सडक दुर्घ-टनामा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठो क्किदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

उनका अनुसार, दु र्घटनामा परी घा-इते भएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था ग म्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइ तेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनको मृत्युपछि कोहलपुर चौराहामा गरिएको चक्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दुर्घ टना भएको उक्त ठाउँमा टायर बालेर कारवाहीको माग गर्दै प्रदर्शन भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पी-डित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च क्काजाम खुलेको थियो ।

शाहीको केही हप्ता अघि मात्र बिवाह भएको थियो । उनको मृत्युपछि कोहलपुर सोकमा डु बेको छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्रद्धाञ्जली अर्पण गर्दै यो घटनाले निकै दुखि तुल्याएको बताएका छन् ।

उनको मृत्युपछि श्रीमती अस्पतालमै पुगेर शाहीलाइ अंगालो हालेर भक्कानो छोडेर रोएकी थिईन जुन दृश्य निकै हृदय-*बिधारक थियो । जुन दृश्य देख्दा नरुने र आखाबाट आँशु नझार्ने कोहि थिएनन ।


Last Updated on: May 12th, 2021 at 7:17 pm
९६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया