बिहिबार २३ मंसिर २०७८

दैलेख। जिल्लाको गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रे, xटे,र ह, x त्या गरिएको छ । गुराँस गाउँपालिका–छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको गएराती घाँ,टी रे, x टे, x र ह, x त्या गरिएको हो । झण्डै ४१ वर्षीय विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने गरेका थिए ।

विसीलाई ल, x खे, x टेर स्कुलमा पुगेपछि घाँटी रे, x टे, x र ह, x त्या गरेको देखिएको स्थानीय भुपेन्द्र ओलीले जानकारी दिए । विसी गएराति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने ओलीको अनुमान छ । ‘प्रहरी पनि अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ,’ ओलीले भने, ‘किराना पसलका सञ्चालक र एक अन्य युवालाई प्रहरीले नि,यन्त्रणमा लिएको छ । छोटेपोखरामा प्रहरीले खान त,लासी गरिसकेको छ ।’

आज विहान दुध पु¥याउन आएका स्थानीयहरुले स्कुलको बराण्डामा श,व देखेपछि प्रहरीलाई खवर गरेको थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको र केही शं, का,स्पद व्यक्तिहरुलाई नि,यन्त्रणमा लिएको बताए । ‘घटनाबारे विस्तृत विवरण हामी साँझसम्म सार्वजनिक गर्छौं,’ प्रमुख श्रेष्ठले भने, ‘प्रहरी निरीक्षकको कमाण्डमा टोली छोटेपोखरमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढासकेको छ ।


Last Updated on: September 14th, 2021 at 7:21 pm
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया