मंगलबार १२ आश्विन २०७८

झापा-दुनियाँमा विभिन्न आश्चर्यजनक घटनाहरु घटिरहेका हुन्छन, त्यस्तै पछिल्लो समय झापामा यस्तै एउटा घटना घटेको छ। गत आइतबार झापाको सिवसताक्षी नगरपालिकामा एउटा बच्चाको जन्म भयो तर नानीको मुटु भने बाहिर थियो। यो देखेर आमा बुवाको होस नै उड्यो ।

मोरङको बिराटनगर स्थित नोवेल अस्पतालमा बच्चा नर्मल जन्मी नर्मल्नै रहेको परिवारको भनाई छ। बच्चा जन्मेपछि डाक्टरले केही समयमै नेपालको जुनै अस्पताल लगेपनि बचाउन नसक्ने सल्लाह दिएको केही समयमै बच्चाको मृत्यु भएको थियो।

सरकारी तथा निजि अस्पतालमा समय समयमा चेकअप, तथा भिडियो एक्सरे गराउदा बच्चा नर्मल रहेको बताएपछि परिवार ढुक्क रहेका थिए। एक्कासि बच्चा यस्तो अबस्थामा जन्मेपछि परिवारनै अन्योलमा परेको थियो। परिवार संग गरिएको कुराकानी तलको भिडियो मार्फत


Last Updated on: September 15th, 2021 at 10:04 am
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया