आइतबार १९ मंसिर २०७८

काठमाडौको हात्ती गौडा बस्ने नगरकोटी परिवारको छोरालाई निकै ठूलो रो ग लागेको छ ।करिब २ वर्षको उमेरमा ज्वरो आएर सि किस्त भएपछि करिब १ महिनासम्म हस्पिटलमा राखेको तर निको नभएको परिवारले बताए ।उनलाई मेनिजाइटिस् नामक रो ग लागेको र पछि यहि रो गले उनलाई अ पांग बनाएको हो ।

परिवारको आर्थिक स्थिती निकै कम्जोर भएको हुँदा छोराको उपचार नै गर्न नपाइएको पिताले बताए ।समयमा राम्रो उपचार गर्न पाएको भए छोरा सकुशल हुने उनको भनाइ छ ।यो रो ग लाम्खुट्टेको टोकाइ बाट लाग्ने गर्दछ र उनलाई पनि सानो उमेरमा लाम्खुट्टेले टोकेपछि यस्तो भएको हो ।

रो ग लागेको सुरुवातमा छोरो लाटो जस्तै भएको उनले बताए ।छोराले बोल्न पनि नसक्ने, अरुले भनेको पनि नबुझ्ने थिए भने अहिले फेरि औसधि गरेपछि उनले सबैले भनेको बुझ्ने सम्म भएको र एउटा खुट्टाको सहारामा हिड्न पनि सक्ने भएको हामीले पायौं ।

यसरी छोराको सानै देखी यस्तो अवस्था भएपछि बाबुआमालाई आफ्नो भन्दा पनि छोरा कै चिन्ताले सताउने उनले बताए ।छोराले आफू म रेपछी मागेर खानुपर्ने हुन्छ र त्यसरी मागेर खानु भन्द छोरा सकुशल भएर केही गरेर खान सक्ने भएको भए हुन्थ्यो भने परिवारले ।

भिडियो हेर्नुस् :-

 

 


Last Updated on: September 15th, 2021 at 12:42 pm
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया