शुक्रबार ०५ आश्विन २०८०

काठमाण्डौ

सं’कटको घडीमा मानव जातिको परीक्षा हुन्छ । भनिन्छ यु”द्धको बेलामा भाग्ने सिपाहीको कुनै काम हुँदैन । सिपाहीको पनि युद्ध’मा मात्रै परीक्षा हुन्छ ।

नर्सिङ पढाइ प‘रा गरेकी बाग्लुङकी २८ वर्षीया नितु खड्का यतिखेर आफ्नो पेशागत क्षमताको परीक्षामा ख’रो उत्रिएकी छन् ।कोरोना भाइरस फैलिनुअघि उनी स्वास्थ्य सुविधाको प्रत्यक्ष पहुँचबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका बासिन्दाको सेवा गर्दै परोपकारी काम गर्दै आएकी थिइन् ।

कोरोना गाउँगाउँसम्म पुगेपछि अब उनी भाइरससँगको ल’डा’इँमा प्रत्यक्ष हो’मि’एकी छन् । प्रशंसा नै गर्नुपर्ने गरी नितुले खास के गरिरहेकी छन् ? मुख्य प्रश्न यो हो ।

उनले कोरोनाको भयावह संकटमा कसैबाट १ रुपैयाँ पनि आर्थिक सहयोग नलिइकन आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर ‘होम आइसोलेसन’मा बसेका कोरोना संक्रमितलाई स्वस्फ‘र्त सेवा दिइरहेकी छन्, हेरचाह गरिरहेकी छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: May 12th, 2021 at 7:34 pm
३६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया